13/04/2024
नयाँ वर्ष २०८१ सालको पावन अवसरमा घरदेश र परदेशमा रहनुहुने सम्पुर्ण आमा,बुवा,दाजुभाइ ,दिदीबहिनी, इष्टमित्र, आफन्तजनहरुमा सुख-शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु अनि उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
राम बहादुर विश्वकर्मा
तथा
काठमाडौँ रेस्टुरेन्ट परिवार
साल्स्बुर्ग, अस्ट्रिया