Sayapatri Restaurant LLC

Sayapatri Restaurant LLC Authentic Full Nepali Cuisine And
Partial Indian and Philippine Cuisine

😍Three Tastes in One Plate😍
04/01/2023

😍Three Tastes in One Plate😍

Many2 Belated Happy Birthday (25th. April) to Mr. Kool Lepcha, one of the Partners of Sayapatri Restaurant LLC, Dubai🎂🎊🎉...
27/04/2022

Many2 Belated Happy Birthday (25th. April) to Mr. Kool Lepcha, one of the Partners of Sayapatri Restaurant LLC, Dubai🎂🎊🎉🎁🎈💐👏May you have happy and healthy life ahead🎊

🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏हामी सबैको महान चाड वडा दशैं २०७८ आगमन हूदैं गर्दा हामी विदेशमा रहेर घरदेश, आफ्नाहरू सम्झदै मनाउने तरख...
04/10/2021

🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏हामी सबैको महान चाड वडा दशैं २०७८ आगमन हूदैं गर्दा हामी विदेशमा रहेर घरदेश, आफ्नाहरू सम्झदै मनाउने तरखरको बेला “इनास युएई” ले हामी माझ अर्को हर्षोउल्लास थप्न गैरहेको छ।
“बडा दशैं २०७८” को शुभ उपलक्ष्य मा हुन गैरहेको “इनास दशैं सॅास्कृतिक सॅाझ २०७८” कार्यक्रममा एक दिनलाई भए पनि सबै दु:ख-पिडा, रिस-राग, थकानलाई भुलेर उपस्थित भई मनोरंजन लिन सबैलाई हार्दिक निमण्त्रना गर्दछौं।
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

हाम्रा प्रिय ग्राहकहरूको समस्यालाई ध्यानमा राखेर हामीले रेस्टुरेन्टको व्याक साईडमा फ्रि पार्किड•को व्यवस्था गरेका छौं।  ...
02/10/2021

हाम्रा प्रिय ग्राहकहरूको समस्यालाई ध्यानमा राखेर हामीले रेस्टुरेन्टको व्याक साईडमा फ्रि पार्किड•को व्यवस्था गरेका छौं।

रेस्टुरेन्ट बिल्डिड•को साईड गेटबाट पसि बिल्डिड• भित्रपट्टि पार्किड• गर्न सक्नु हुनेछ।

पार्किड• गर्न गार्हो पर्न गएमा अथवा बाटो व्लक भएमा, रेस्टुरेन्टमा तू० जानकारी गराउनु होला।
🙏🙏🙏❤️🇳🇵🍽

शरद ऋतु को आगमन संगै मरूभूमी तिर नि चिसाम्मे मौसम को अनुभव हुन थाल्यो; एसी को चिसो-मरूभूमीको चिसोलाई चुनौती दिंदै शरीरला...
01/10/2021

शरद ऋतु को आगमन संगै मरूभूमी तिर नि चिसाम्मे मौसम को अनुभव हुन थाल्यो;
एसी को चिसो-मरूभूमीको चिसोलाई चुनौती दिंदै शरीरलाई रनक्क रन्काउने सयपत्री को
“WINTER न्यानो OFFER”
को मज्जा लुट्न नछुटाउनु होला है।
🙏❤️🇳🇵🍽

Address

EFECO BLDNG, SHOP 7 & 8, AL WAHA Street, ALQUOZ 3
Dubai

Opening Hours

Monday 06:00 - 02:00
Tuesday 06:00 - 02:00
Wednesday 06:00 - 02:00
Thursday 06:00 - 02:00
Friday 06:00 - 02:00
Saturday 06:00 - 02:00
Sunday 06:00 - 02:00

Telephone

+97143809722

Website

Alerts

Be the first to know and let us send you an email when Sayapatri Restaurant LLC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sayapatri Restaurant LLC:

Share