19/08/2024
आज जनै पुर्णिामा को पवित्र दिन स्वामीजी श्री सम्पत कुमार न्यौपाने र सिल्भरस्पून रेस्टुरन्ट को संयुक्त आयोजनामा निशुल्क विशेष पुजाआजा सहित भगवान को आरती एबम भजन कीर्तन सहित जनै र रक्षाबन्धन लगाउने र लगाइदिने ब्यबस्था गरिएको छ । इच्छुक महानुभावहरुको उपस्थिती को लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।।
स्थान : सिल्भरस्पून रेस्टुरेन्टको हल
समय : बिहान ८ बजे देखि बेलुका १० बजे सम्म