13/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉✨
Variety Momo Family को तर्फबाट सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा परिवारजनहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
हामी सधैंजस्तै तपाईंको सेवा गर्न पाउँदा गर्व महसुस गर्दछौं।