DRS Restaurant Surkhet

DRS Restaurant Surkhet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DRS Restaurant Surkhet, Restaurant, Birendranagar-04 Yerichowk, Surkhet.

13/01/2025
13/01/2025

हर्बल TEA को मजालिन DRS Restaurant मा आउनुहोस

10/01/2025

"सुर्खेतमा स्वादिष्ट नास्ताको उत्कृष्ट गन्तव्य – डिआरएस रेष्टुरेन्ट"

चिसो मौसमलाई ध्यानमा राख्दै डिआरएस रेष्टुरेन्टले अब आफ्ना ग्राहकहरुलाई निःशुल्क भेज मसरुम सुप प्रदान गर्दै छ। अब मसरुम सुपसँगै स्वादिष्ट नास्ताको आनन्द लिन डिआरएसमा आउँने हैन त ?

हाम्रो रेष्टुरेन्ट सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४, यरिचोक मा कुमारी बैंकको आडैमा अवस्थित छ ।

हाम्रा विशेष सेवाहरूः
स्वादिष्ट खाना र विभिन्न परिकारका नास्ताहरू, फ्री होम डेलिभरी सेवा, बर्थडे, गेट टुगेदर, विवाह, ब्रतबन्ध लगायतका पार्टी र समारोहका लागि उपयुक्त वातावरण,

अब मसरुम सुपको स्वादसँगै चाउमिन, मःम, बिर्यानी, सेकुवा, भुटुवा, रोटी, पनीर दाल प्राई लगायतका विभिन्न नास्ताहरूको मज्जा लिनुहोस्। साथै आफ्ना साथीहरूसँग मिल्क टि, लेमन टि, र महर्वल टिको स्वादको आनन्द लिन आजै डिआरएस रेष्टुरेन्ट आउने हैन त ?

सम्पर्क नम्बरः ९८४८०७४५४८, ९८२२४२८१३०

Address

Birendranagar-04 Yerichowk
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when DRS Restaurant Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category