Timmure - Food & Hospitality

Timmure - Food & Hospitality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Timmure - Food & Hospitality, Restaurant, Gurbhakot-08, Surkhet.

20/07/2024

श्रावण स्पेशल टिमुरे भेज माेमाे
प्रति प्लेट रु ८० मात्र।
😋
श्रावणकाे सबैलाई शुभकामना 🙏

22/04/2024

टिम्मुरे माे:माे: काे
आजकाे टिम्मुरे मेनु अपडेट

चिकेन माेमाे- प्रतिप्लेट रु.१००
भेज माेमाे- प्रतिप्लेट रु.८०
चाउमिन सादा- प्रतिहाफ- रु.५०
चाउमिन चिकेन- प्रतिहाफ- रु.१२०
चिसाे- प्रति गिलास- रु.६०
लस्सि-प्रति ग्लास- रु.६०

टिम्मुरे माे:माे:
माे:माे:काे रैथाने स्वाद☺️

रहस्यमय गुफा!संभवत: याे नेपालकै ठूलाे गुफा हुनुपर्छ।यसकाे संरक्षण र संवर्द्धन गर्नु जरुरी छ।
12/01/2024

रहस्यमय गुफा!
संभवत: याे नेपालकै ठूलाे गुफा हुनुपर्छ।
यसकाे संरक्षण र संवर्द्धन गर्नु जरुरी छ।

कुनै तालिम, सेमिनार या गाेष्ठी आयाेजना गर्दै हुनुहुन्छ?स्वादिष्ट टिम्मुरे माे:माे र अन्य खाजाका लागि प्रि अर्डर गरिहाल्न...
06/01/2024

कुनै तालिम, सेमिनार या गाेष्ठी आयाेजना गर्दै हुनुहुन्छ?
स्वादिष्ट टिम्मुरे माे:माे र अन्य खाजाका लागि प्रि अर्डर गरिहाल्नाेस है त।

माे:माेकाे रैथाने स्वाद; टिम्मुरे माे:माे

मेहेलकुना आसपासका क्षेत्रहरुमा निशुल्क डेलिभरीकाे व्यवस्था समेत छ।

प्रि अर्डरका लागि सम्पर्क: ९८५८०५०८२८, ९८४२७४०६५१

माे:माेकाे रैथाने स्वाद!मेहेलकुना आसपासका क्षेत्रहरुमा फ्रि डेलिभरी सेवा सहित।प्रि अर्डरका लागि 9858050828/9842740651
06/12/2023

माे:माेकाे रैथाने स्वाद!
मेहेलकुना आसपासका क्षेत्रहरुमा फ्रि डेलिभरी सेवा सहित।
प्रि अर्डरका लागि 9858050828/9842740651

दुःख छिमेकी जिल्ला जाजरकोट र रुकुममा मात्र होइन, छिमेकमै पनि छ। कार्तिक २२ गते राति छिमेकको डि.आर. फैन्सी स्टोर आगलागीबा...
11/11/2023

दुःख छिमेकी जिल्ला जाजरकोट र रुकुममा मात्र होइन, छिमेकमै पनि छ। कार्तिक २२ गते राति छिमेकको डि.आर. फैन्सी स्टोर आगलागीबाट पूर्ण रुपले नष्ट भयो। आगलागीबाट झण्डै ६५ लाख बराबरको धनमाल नष्ट भएपनि मानवीय क्षति हुन भने पाएन। धेरैजनाको सहयोगमा आगो निभ्यो, घरहरु जल्न पाएनन् तर व्यापारको सिजनकै बेला युवा व्यवसायी भाई को पसल आँखा अगाडि खरानी बन्यो। मानिसहरु राहत भन्छन तर हामी केही साथीहरु यतिबेला डि.आर. फैन्सी स्टोर पुनःस्थापना गर्नुपर्ने निष्कर्षमा पुगेका छौं।

यहाँहरुको अमूल्य सहयोगलाई तलको ग्राफिक्समा राखिएको क्यूआर, खाता नं. या इ–सेवा नंबर मार्फत संकलन गरि हामी डि.आर फैन्सी स्टोर पुनःस्थापनाका लागि सत प्रतिशत रकम हस्तान्तरण गर्नेछौं। बैंक ट्रान्सफर या इसेवा मार्फत रकम जम्मा गर्दा रिमार्कस्मा डिआर फेन्सी लेखि स्क्रिनसट हामीलाई पठाउनु होला। कसैलाई नगद सहयोग या अन्य आवश्यक सहयोग गर्न मन भए ग्राफिक्समा उल्लेख भएका हाम्रा मोबाइल नंबरहरुमा सम्पर्क गर्नुहोला।

तिहारको रमाइलोमा खर्चिने रकमबाट थोरै कटौती गरे हामी एउटा युवा व्यवसायीको पसल पुनःस्थापना गर्न सक्छौं। समाजमा सुख दुःख बाँड्ने यसैगरी हो।

नोटः तपाईको सानो सानो सहयोग हामी मंसिर १५ गते सम्म संकलन गर्नेछौं र १ महिना भित्रै मेहेलकुना बजारमा आगलागीबाट नष्ट भएर डि.आर. फैन्सी स्टोर पुनःस्थापना गर्नेछौं।

08/10/2023

शहरकाे बेस्ट स्वाद। टिम्मुरे माे:माे!
माे:माे काे रैथाने स्वाद।

06/10/2023
मोःमोको रैथाने स्वादः टिम्मुरे मोःमोश्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।
06/09/2023

मोःमोको रैथाने स्वादः टिम्मुरे मोःमो

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।

शनिवार!पानी झमझम,टिम्मुरे मोःमो रमरम।
12/08/2023

शनिवार!
पानी झमझम,
टिम्मुरे मोःमो रमरम।

Address

Gurbhakot-08
Surkhet
21703

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+97783410032

Alerts

Be the first to know and let us send you an email when Timmure - Food & Hospitality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Timmure - Food & Hospitality:

Share

Category