Subidha Hotel & Guest House

Subidha Hotel & Guest House Welcome
May all who Came as 'GUEST'
Leave as 'FRIEND'

15/07/2026
04/02/2026

धादिङका अर्जुन सिलवाल हाल बहराइनबाट लेख्नुहुन्छ ✍️✍️✍️

जब देश दिशाहिन बन्दै थियो, जब ड*र, नि*राशा र अन्योलले जनताको मन कब्जा गरिरहेको थियो, त्यही अँ*ध्यारो समयभित्र आशाको दियो बनेर उभिएका नेता हुन् , केपी शर्मा ओली।

उहाँ कुनै साधारण नेता होइनन्। उहाँ संघर्षबाट निस्किएको आत्मबल हो, पी*डाबाट जन्मिएको साहस हो र अ*पमान, रोग र अवरोधका बीच पनि नढल्ने अडान हो। जीवनले पटक पटक परीक्षा लिँदा पनि उहाँ कहिल्यै हार मान्नु भएन। शरीर कमजोर होला तर आत्मा कहिल्यै कमजोर भएन ,यही नै ओलीको वास्तविक शक्ति हो।

उहाँलाई गा*ली गर्नेहरू धेरै छन् तर उहाँले देशका लागि लिएका साहसी निर्णयहरू बुझ्नेहरू कम छन्। सजिलो बाटो छोडेर क*ठिन बाटो रोज्नु सबैले सक्दैन। सत्ता बचाउन झुक्नु सजिलो हुन्छ तर राष्ट्रको स्वाभिमान जोगाउन ठाडो उभिनु साहसको चरम रूप हो र ओली त्यही साहसको प्रतीक हुनुहुन्छ।

आज सामाजिक सञ्जालमा आ*लोचना चल्छ, न*कारात्मकता फैलिन्छ तर समय सधैं सत्यको पक्षमा उभिन्छ। इतिहासले आवाज होइन अडान, त्याग र बलिदान लाई सम्झन्छ।
र इतिहासले अवश्य लेख्नेछ ।

केपी शर्मा ओली केवल पुर्व प्रधानमन्त्री मात्र होइनन्, नेपाली स्वाभिमानको एक अध्याय हुन्।

हामी समर्थक हौं किनकि हामी भीड होइनौं, हामी विचार हौं।
हामी अनुहार होइन, अडान पछ्याउँछौं।
हामी पद होइन, देश र स्वाभिमान पछ्याउँछौं।

र जबसम्म राष्ट्रको स्वाभिमान जोगाउन डटेर उभिने नेता चाहिन्छ,
केपी शर्मा ओली नै चाहिन्छ।✊❤️

हजुरको पनि विचार भए मेसेज गर्नुहोला ।

07/01/2026
30/12/2025
30/12/2025
29/12/2025
29/12/2025

Address

Bhiman, Kamalamai/9
Sindhuli
SUBIDHAHOTEL&GUESTHOUSE 047-410075 HTTPS://MAPS.APP.GOO.GL/DRNTLRQBPLPMO5PJ6

Website

Alerts

Be the first to know and let us send you an email when Subidha Hotel & Guest House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share