Siddhababa Misthanna Bhandar

Siddhababa Misthanna Bhandar शुद्ध घ्युबाट उत्पादित गुणस्तरीय मिठाई का लागी हामीलाई सम्झनुहोस् ।

मिठो भेटघाट का साथमा सिद्धबाबा मिष्ठान्न भण्डार तिलोत्तमा ३ योगीकुटी।
03/12/2025

मिठो भेटघाट का साथमा सिद्धबाबा मिष्ठान्न भण्डार तिलोत्तमा ३ योगीकुटी।

मुखै रसाउने मिठाई का परिकार हरू सेवा का लागि सधै एक कदम अगाडी 🙏🙏🙏🙏🙏
02/12/2025

मुखै रसाउने मिठाई का परिकार हरू
सेवा का लागि सधै एक कदम अगाडी 🙏🙏🙏🙏🙏

सिद्धबाबा मिष्ठान्न भण्डार सम्पुर्ण शाखा हरू मा श्री भद्रबातिपुरी धाम भरोडा (भारत)का पिठाधिस परमपुज्य आचार्य श्री १०८ टह...
29/11/2025

सिद्धबाबा मिष्ठान्न भण्डार सम्पुर्ण शाखा हरू मा श्री भद्रबातिपुरी धाम भरोडा (भारत)का पिठाधिस परमपुज्य आचार्य श्री १०८ टहल किशोर महाराज ज्यु बाट पुजा अर्चना सहित आर्शिबचन शुभकामना ॥

31/10/2025

रमाईला पलहरू

22/10/2025

ल हजुर सबै लाई निमन्रणा गरेको छु ।🙏🙏🙏🙏🙏

स्थानिय उपभोक्ता हरू को रोजाई बन्दै सिद्धबाबा मिष्ठान्न भण्डार             गोलपार्क बुटवल ०७१ ५३४६७८            योगिकुटी...
21/10/2025

स्थानिय उपभोक्ता हरू को रोजाई बन्दै सिद्धबाबा मिष्ठान्न भण्डार
गोलपार्क बुटवल ०७१ ५३४६७८
योगिकुटी तिलोत्तमा ०७१ ४३७१९९
देविनगर बुटवल। ०७१ ५९१०९७

20/10/2025

शुभ दिपावली २०८२ को पावन अवसर मा समस्त हाम्रा ग्राहक वर्ग हरू मा शुख शान्ति सम्बृद्धि एंव उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
🙏🙏🙏🙏🙏🙏
दिपावली एंव भाई टिका का लागी मिष्ठान्न का परिकार हरू तयार भईरहेका छन आफु लाई आवश्यक पर्ने मिठाई का परिकार हरू लिन आउनुहोला ।

सम्पर्क गरि प्याकिङ गराई लिन जान पनि सक्नु हुनेछ ।
सम्पर्क को लागी हाम्रा नम्वर हरू
गोलपार्क ०७१ ५३४६७८/ ९८५७०४४९५३
योगिकुटी ०७१ ४३७१९९/ ९८५७०३१४४५
देविनगर ०७१ ५९१०९७/९८५७०७५०९७

बिश्वकर्मा पुजा को अवसर मा समस्त हाम्रा ग्राहक बर्गहरू सबैमा शुभकामना       पुजा को लागी मिठाई तथा लडडु हाम्रा सबै शाखा ...
16/09/2025

बिश्वकर्मा पुजा को अवसर मा समस्त हाम्रा ग्राहक बर्गहरू सबैमा शुभकामना
पुजा को लागी मिठाई तथा लडडु हाम्रा सबै शाखा मा तयार भयका छन् ।
अर्डर टिपाउनु हुनका लागी सम्पर्क नंम्बर हरू
गोलपार्क ०७१ ५३४६७८
योगिकुटी ०७१ ४३७१९९
देबीनगर ०७१ ५९१०९७

ग्राहक महानुभाव ज्यु हरू को अपार माया को साथमा  सिद्धबाबा मिष्ठान्न भण्डार तिलोत्तमा ३ योगीकुटी ।🙏🙏🙏🙏🙏
03/09/2025

ग्राहक महानुभाव ज्यु हरू को अपार माया को साथमा सिद्धबाबा मिष्ठान्न भण्डार तिलोत्तमा ३ योगीकुटी ।🙏🙏🙏🙏🙏

“स्थानिय माया”   बुटवल को जिवन्त समुदायको एक हिस्सा हुन पाउदा गर्व छ ।   तपाईको निरन्तर समर्थनको लागी हामी ह्रदयदेखी आभा...
02/09/2025

“स्थानिय माया”
बुटवल को जिवन्त समुदायको एक हिस्सा हुन पाउदा गर्व छ ।
तपाईको निरन्तर समर्थनको लागी हामी ह्रदयदेखी आभारी छौं ।
स्थानिय पसल स्थानिय समर्थन 🙏🙏🙏🙏🙏

Address

Tilottama 3 Yogikuti
Rupandehi
5425

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+97771437199

Website

Alerts

Be the first to know and let us send you an email when Siddhababa Misthanna Bhandar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siddhababa Misthanna Bhandar:

Shortcuts

Share

Category