Aama Biryani

Aama Biryani Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aama Biryani, Restaurant, Street 16 ,Lakeside, Pokhara.

कुकुर तिहार शुभकामना!! 🐶✨
20/10/2025

कुकुर तिहार शुभकामना!! 🐶✨

काग तिहारको शुभकामना !!!
19/10/2025

काग तिहारको शुभकामना !!!

विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना 🌸🙏
02/10/2025

विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना 🌸🙏

महाअष्टमीको हार्दिक शुभकामना  🌺🙏
30/09/2025

महाअष्टमीको हार्दिक शुभकामना 🌺🙏

फूलपातीको हार्दिक शुभकामना सबै जनालाई 🌸🙏
29/09/2025

फूलपातीको हार्दिक शुभकामना सबै जनालाई 🌸🙏

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!
22/09/2025

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!

मसला डोसा – दक्षिण भारतीय स्वादको राजा Aama Biryani मा!क्रिस्पी डोसा, मसालेदार आलु भर्ना र ताजा सॉसको परफेक्ट मेल 😋आजै आ...
17/09/2025

मसला डोसा – दक्षिण भारतीय स्वादको राजा Aama Biryani मा!

क्रिस्पी डोसा, मसालेदार आलु भर्ना र ताजा सॉसको परफेक्ट मेल 😋
आजै आउनुहोस् र स्वादको यात्रा सुरु गर्नुहोस्।

मिठो लागे अरुलाई भन्नुहोस्,
नमिठो लागे हामीलाई भन्नुहोस्।
तपाईंको सन्तुष्टि हाम्रो चाहना।

📍 Street No. 16, Lakeside, Pokhara
📞 +977 985-6020594

मेहनत, इमानदारी र सिर्जनशीलताको पर्व !!!  विश्वकर्मा पूजाको शुभकामना।
17/09/2025

मेहनत, इमानदारी र सिर्जनशीलताको पर्व !!! विश्वकर्मा पूजाको शुभकामना।

सोह्रश्राद्ध प्रारम्भपितृलाई सम्झने, कृतज्ञता व्यक्त गर्ने पवित्र अवसर....
08/09/2025

सोह्रश्राद्ध प्रारम्भ
पितृलाई सम्झने, कृतज्ञता व्यक्त गर्ने पवित्र अवसर....

Visit us for authentic Thali and more! Aama Biryani- Where you get authentic taste.
01/09/2025

Visit us for authentic Thali and more! Aama Biryani- Where you get authentic taste.

क्रिस्पी बाहिरी भाग, रसिलो भित्री स्वाद – Aama Biryani को स्वादिलो Chicken Legs!मिठो लागे अरुलाई भन्नुहोस्,नमिठो लागे हा...
21/08/2025

क्रिस्पी बाहिरी भाग, रसिलो भित्री स्वाद – Aama Biryani को स्वादिलो Chicken Legs!

मिठो लागे अरुलाई भन्नुहोस्,
नमिठो लागे हामीलाई भन्नुहोस्।
तपाईंको सन्तुष्टि हाम्रो चाहना।

📍 Street No. 16, Lakeside, Pokhara
📞 +977 985-6020594

मसलेदार आलु भित्र, नरम रोटी बाहिर – स्वादिलो आलु पराठा Aama Biryani मा!हातले बनेको, ताजा र भरपुर माया मिसिएको स्वाद!आजै ...
19/08/2025

मसलेदार आलु भित्र, नरम रोटी बाहिर – स्वादिलो आलु पराठा Aama Biryani मा!

हातले बनेको, ताजा र भरपुर माया मिसिएको स्वाद!
आजै अर्डर गर्नुहोस् र नेपाली खाजाको मज्जा लिनुहोस्।

मिठो लागे अरुलाई भन्नुहोस्,
नमिठो लागे हामीलाई भन्नुहोस्।
तपाईंको सन्तुष्टि हाम्रो चाहना।

📍 Street No. 16, Lakeside, Pokhara
📞 +977 985-6020594

Address

Street 16 ,Lakeside
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Aama Biryani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category