21/07/2026
भेज सेकुवा Try गर्नुभएको छ?
यदि अहिलेसम्म खानुभएको छैन भने, एकपटक बाजेको सेकुवा, नागढुंगा – पोखरा मा आएर स्वाद लिनुहोस्।
बाहिरबाट क्रिस्पी, भित्रबाट सफ्ट, मसला र स्मोकी फ्लेभरले भरिएको हाम्रो भेज सेकुवा शाकाहारी स्वादप्रेमीका लागि उत्कृष्ट रोजाइ हो।
आफ्ना साथीभाइसँग आउनुहोस्, स्वादको नयाँ अनुभव लिनुहोस्, अनि भन्नुहोस्—“वाह! भेज सेकुवा मिठ्ठो हुँदोरहेछ!” 🤤
📍 बाजेको सेकुवा, नागढुंगा, पोखरा