Pokhara Sekuwa Ghar.

Website

Pokhara Sekuwa Ghar. Pokhara Sekuwa Ghar – Authentic Nepali flavors served fresh in Pokhara. 🍽️ Traditional taste, quality ingredients, and warm hospitality every day.

27/09/2026

🍄🌶️ चटपटे स्वादको मज्जा — मशरूम चिल्ली! 🔥

क्रिस्पी मशरूम, मसालेदार सस, प्याज, खुर्सानी र विशेष स्वादको परिकार 😋
हरेक गाँसमा चटपटे स्वाद, मिठास र मसालाको उत्कृष्ट संयोजन! 🤤

स्वादिलो खानाको खोजीमा हुनुहुन्छ?
आजै चाख्नुहोस् हाम्रो स्वादिलो मशरूम चिल्ली! ❤️

📍 पोखरा सेकुवा घर, पोखरा–१२, अमरसिंह चोक
☎️ ०६१-५४३३५५ I ९८५६०६६३५५

#मशरूमचिल्ली #मशरूमप्रेमी #पोखराकोस्वाद #स्वादिलोखाना

26/09/2026

अर्डर आयो, Wok तात्यो… अनि सुरु भयो Pork Chilli को तयारी! 🔥🐷🌶️

ताजा सामग्री, spicy flavour र तात्तातो तयारीपछि सफा र सुरक्षित रूपमा प्याक गरेर डेलिभरीका लागि तयार। 📦🛵

तपाईंको craving अब तपाईंको ढोकासम्म! 🤤❤️

📍 Pokhara Sekuwa Ghar, Pokhara–12, Amarsingh Chowk
📞 061-543355 l +977-9856066355

❤️ परिवारसँग बिताएका पलहरू नै जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू हुन् ।हासो, माया र आत्मीयताले भरिएको यस्तो पारिवारिक भेटघ...
26/09/2026

❤️ परिवारसँग बिताएका पलहरू नै जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू हुन् ।

हासो, माया र आत्मीयताले भरिएको यस्तो पारिवारिक भेटघाटलाई अझ विशेष बनाएको पोखरा सेकुवा घर । परिवार, साथीभाइ र आफ्ना प्रियजनसँग स्वादिष्ट परिकार र मिठा सम्झनाहरू सँगाल्न हामी सधैं तयार छौं । 🍢✨

पोखरा सेकुवा घर
📍 पोखरा–१२, अमरसिंह चोक
☎️ 061-543355 | +977 9856066355

23/09/2026

🍖🔥 मटन खाजा सेट — स्वादमा भरपूर, मनमा झन् खास! 😋

रसिलो मटन, स्वादिष्ट परिकार र नेपालीपनले भरिएको खाजा सेट ❤️
एक प्लेटमै स्वादको भरपूर मज्जा — आजको खाजा बनाऔँ अझै खास!

📍 Pokhara Sekuwa Ghar, Amarsingh Chowk, Pokhara-12
📞 061-543355 | +977-9856066355

22/09/2026

🔥 क्रिस्पी बाहिरी तह, जुसिली स्वाद र मसालेदार झट्का! 🍗🌶️

विशेष स्वादमा तयार गरिएको हाम्रो Buffalo Wings — चिकेन विङ्सका पारखीहरूका लागि एकदमै स्वादिलो रोजाइ। 🤤🔥

एकपटक चाखेपछि फेरि–फेरि खान मन लाग्ने स्वाद! ❤️

📍 पोखरा सेकुवा घर, पोखरा–१२, अमरसिंह चोक
☎️ ०६१-५४३३५५ / ९८५६०६६३५५

🙏 विशेष भेटघाट तथा स्वागत 🙏तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका अध्यक्षज्यू सहितको टोलीलाई पोखरा सेकुवा घरमा हार्दिक स्व...
20/09/2026

🙏 विशेष भेटघाट तथा स्वागत 🙏

तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका अध्यक्षज्यू सहितको टोलीलाई पोखरा सेकुवा घरमा हार्दिक स्वागत तथा आतिथ्य प्रदान गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। ❤️

उहाँहरूको आगमन, आत्मीय भेटघाट तथा साथका लागि सम्पूर्ण टोलीप्रति हार्दिक धन्यवाद। 🙏
आगामी दिनहरूमा पनि यस्तै आत्मीय सम्बन्ध र सहकार्य निरन्तर रहोस् भन्ने शुभकामना।

📍 पोखरा सेकुवा घर, पोखरा–१२, अमरसिंह चोक
📞 9856066355 | 061-543355

#तमूसञ्चारकर्मीसंघ #गुरुङसञ्चारकर्मी

18/09/2026

🍜🔥 तात्तातो Chicken Chowmein, स्वाद झन् दमदार! 🔥

ताजा तरकारी, juicy chicken र हाम्रो विशेष मसला — wok मा राम्रोसँग toss गरेर तयार गरिएको स्वादिलो Chicken Chowmein! 😋❤️

एकपटक चाखेपछि फेरि–फेरि खान मन लाग्ने स्वाद! 🤤

📍 Pokhara Sekuwa Ghar, Pokhara-12, Amarsingh Chowk
☎️ 061-543355 I +977-9856066355

16/09/2026

🍗🔥 स्वादिलो चिकेन खाजा सेट, डेलिभरीका लागि तयार!

ताजा स्वाद, आकर्षक प्रस्तुति अनि मायाले तयार गरिएको पोखरा सेकुवा घरको चिकेन खाजा सेट अब तपाईंको घरदैलोमा। ❤️

तयार छ स्वाद, अब पालो तपाईंको! 😋

पोखरा सेकुवा घर
📍अकरसिंहचोक, पोखरा-१२
📞 ०६१-५४३३५५, ९८५६०६६३५५

The most valuable moments in life are the ones spent with family. ❤️Captured with love, cherished forever, and remembere...
16/09/2026

The most valuable moments in life are the ones spent with family. ❤️

Captured with love, cherished forever, and remembered through beautiful moments. 📸✨

Thank you for making Pokhara Sekuwa Ghar a part of your family's special memories. We look forward to welcoming you again.

📍Pokhara Sekuwa Ghar.
Amarsingh Chowk, Pokhara-12

☎️ 061-543355 | +977-9856066355

❤️ परिवारसँग बिताएका साना पलहरू नै जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू हुन्। ✨तीजको खुसी होस् वा सामान्य दिनको भेटघाट, आफ्न...
15/09/2026

❤️ परिवारसँग बिताएका साना पलहरू नै जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू हुन्। ✨

तीजको खुसी होस् वा सामान्य दिनको भेटघाट, आफ्ना प्रियजनसँगको हाँसो, मिठो खाना र आत्मीय साथले हरेक दिनलाई विशेष बनाइदिन्छ।

धन्यवाद, हाम्रो परिवारको हिस्सा बनेर यी सुन्दर पलहरू पोखरा सेकुवा घरमा सिर्जना गर्नुभएकोमा। 💚

📍 पोखरा–१२, अमरसिंह चोक
📞 061-543355 | +977 9856066355

Address

Amarsingh Chowk
Pokhara

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Pokhara Sekuwa Ghar. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category