22/12/2023
हाम्रो हाथिमैता व्यू पोइन्टबाट देखिने प्राकृतिक सौदंर्यको आनन्दलिदै पिकनिकको निमित्त आउनु भएका आगंतुक पाहुनाहरुको सेवा सुबिधलाई मध्य नजर राख्दै ध्रुबतारा क्लब को सक्रीयतामा पानी,बत्तीको सुबिधा सहित व्यबस्थित ध्रुबतारा क्लब पिकनिक स्पॉट निर्माण सम्पन्न भइसके छ।पिकनिक स्थलहरुको अग्रिम बुकिंगको निमित निम्न नंबर मा संपर्क गर्नु हुन अनुरोध छ।
+977 9825146017
Dhrubatara Club
View Tower Restaurant & Bar
Management
Team of Dhrubatara Club Nepal