24/08/2026
ACHAR BITE TEAM ❤️🌻
फरक ठाउँबाट आएका हामी,
फरक–फरक कहानी बोकेका हामी।
तर ACHAR BITE मा जोडिएपछि
एउटा सुन्दर परिवार बनेका छौँ।
कामले जोडेको सम्बन्ध, मायाले बनाएको नाता।
Achar Bite — More than a team, we are family. 🫶❤️