MOMO BAZAR

MOMO BAZAR म: म: बजार हामी २०७५ साल देखी विराटनगरमा हाल्फ steam fresh र frozen म: म: सप्लाइ गरिरहेका छौं होटलहरु......

धेरै धेरै बधाई तथा शुभकामना बालेन जी लाई!
07/03/2026

धेरै धेरै बधाई तथा शुभकामना बालेन जी लाई!

25/02/2026

म: म: को फ्याक्ट्री भट्टा चोक पोखरिया विराटनगर

29/01/2026

म: म: सप्लाई केन्द्र
म: म: बजार
पोखरिया भट्टा चोक , विराटनगर -३
मोबाइल नम्बर ९८१०४१३२६४
(दैनिक होटल हरु लाई रेटमा केही Discount छ)

03/12/2025

म: म: बजार म: म: को फ्याक्ट्री हो जसले म: म: सप्लाई गर्ने गर्छ बिगत ७ बर्ष देखि बिराटनगर मा ।
हाल्फ इसटिम fresh Ra frozen चिकेन र भेज म म अचार बाहेक को सप्लाइ गर्ने गर्छ होटल, रेस्टुरेन्ट स्कुल क्यान्टिन, पार्टी प्यालेस र घरको‌लागी पनि एकदमै राम्रो म: म: त्यो पनि सुफत मुल्यमा ।

यदि तपाईंहरु लाई पनि म म बनाउन झन्झटिलो लाग्छ वा काम गर्ने कर्मचारीको समस्या छ भने अब ढुक्क हुनुहोस् र म म बजार मा सम्पर्क गर्नुहोस मोबाइल नम्बर ९८१०४१३२६४ मा।

साथै म म बजारमा फुल ईसटिम पाकेको चिकेन म: म: र भेज म म अचार सहित को पनि पाइन्छ।

म म बजार बिराटनगर पोखरिया को भट्टा चोक (पोखरिया स्कुल नेरको मोडमा) र बुद्ध चौक पोखरिया (प्रणामी मन्दिर नजिकै रहेको छ)
धन्यवाद 🙏

मेयर बालेन शाहलाई पितृ शोक परेको यसघडीमा  मृतक बुवाप्रति भाबपुर्ण श्रद्धाञ्जली सँगै परिवारजनप्रति गहिरो समबेदना व्यक्त ग...
01/12/2025

मेयर बालेन शाहलाई पितृ शोक परेको यसघडीमा मृतक बुवाप्रति भाबपुर्ण श्रद्धाञ्जली सँगै परिवारजनप्रति गहिरो समबेदना व्यक्त गर्दछौं 🙏🙏

01/11/2025

साच्चै तातो तातो म: म: खाने खालको मौसम छ आज।

25/10/2025

१ जना डेलिभरी + अल राउन्ड (पुरुष)को आवश्यकता म: म: बजार भट्टा चोक पोखरियामा। सिधै कल गर्नु होला ९८१०४१३२६४ मा पोखरिया एरिया को भए राम्रो

23/09/2025

म: म: सप्लाई केन्द्र बिराटनगर पोखरीया सम्पर्क नम्बर ९८१०४१३२६४

सबै मा शुभकामना व्यक्त गर्दछौं।
22/09/2025

सबै मा शुभकामना व्यक्त गर्दछौं।

बधाई यति धेरै कि के भन्नु र 😭
12/09/2025

बधाई यति धेरै कि के भन्नु र 😭

01/09/2025

म: म: को फ्याक्ट्री
भट्टा चोक पोखरिया विराटनगर -३
सम्पर्क नं ९८१०४१३२६४

26/08/2025

म: म: बजार म: म: को फ्याक्ट्री हो जसले म: म: सप्लाई गर्ने गर्छ बिगत ७ बर्ष देखि बिराटनगर मा ।
हाल्फ इसटिम fresh Ra frozen चिकेन र भेज म म अचार बाहेक को सप्लाइ गर्ने गर्छ होटल, रेस्टुरेन्ट स्कुल क्यान्टिन, पार्टी प्यालेस र घरको‌लागी पनि एकदमै राम्रो म: म: त्यो पनि सुफत मुल्यमा ।
यदि तपाईंहरु लाई पनि म म बनाउन झन्झटिलो लाग्छ वा काम गर्ने कर्मचारीको समस्या छ भने अब ढुक्क हुनुहोस् र म म बजार मा सम्पर्क गर्नुहोस मोबाइल नम्बर ९८१०४१३२६४ मा।
साथै म म बजारमा फुल ईसटिम पाकेको चिकेन म: म: र भेज म म अचार सहित को पनि पाइन्छ।
म म बजार बिराटनगर पोखरिया को भट्टा चोक (पोखरिया स्कुल नेरको मोडमा) र बुद्ध चौक पोखरिया (प्रणामी मन्दिर नजिकै रहेको छ)
धन्यवाद 🙏

Address

Bhatta Chowk, Pokhariya, Biratnagar Morang
Morang

Website

Alerts

Be the first to know and let us send you an email when MOMO BAZAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share