Udhami Bhansa Ghar

Udhami Bhansa Ghar नेपाली परम्परागत तथा मौलिक परिकार सहितको खाना तथा खाजा पाइने १००% शुद्ध शाकाहारी भान्सा घर

16/01/2026
उद्यमी भान्सा घरको तर्फबाट हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
26/08/2025

उद्यमी भान्सा घरको तर्फबाट हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना
16/08/2025

श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना

गुरु पूर्णिमाको शुभ अवसरमा समस्त गुरुजनहरुको चरणकमलमा प्रेम प्रणामका साथ हार्दिक शुभकामना अर्पण गर्दछौं ।
10/07/2025

गुरु पूर्णिमाको शुभ अवसरमा समस्त गुरुजनहरुको चरणकमलमा प्रेम प्रणामका साथ हार्दिक शुभकामना अर्पण गर्दछौं ।

हिलोमा रमाउँदै, साथीभाइसँग हाँसीखुसी!दहीचिउराको स्वाद, माटोको गन्ध, अनि गाउँले गीतको लय!असार १५ को रमाइलो, हामी नेपालीको...
29/06/2025

हिलोमा रमाउँदै, साथीभाइसँग हाँसीखुसी!
दहीचिउराको स्वाद, माटोको गन्ध, अनि गाउँले गीतको लय!
असार १५ को रमाइलो, हामी नेपालीको विशेष चिनारी हो।
धान दिवस २०८२ को शुभकामना !!

"स्वस्थ जीवनको आधार – स्वच्छ वातावरणको उपहार!"
05/06/2025

"स्वस्थ जीवनको आधार – स्वच्छ वातावरणको उपहार!"

स्वतन्त्रता र समानताको यो उत्सवमा,सबै नेपालीको मनमा खुशी छाओस्,गणतन्त्रको आधारमा नयाँ नेपाल बनोस्,सपना र साकारको संगम सज...
29/05/2025

स्वतन्त्रता र समानताको यो उत्सवमा,
सबै नेपालीको मनमा खुशी छाओस्,
गणतन्त्रको आधारमा नयाँ नेपाल बनोस्,
सपना र साकारको संगम सजाओस्।

बुद्ध जयन्ती को शुभकामना !!!
12/05/2025

बुद्ध जयन्ती को शुभकामना !!!

हाम्रो समृद्धिको आधार, मजदुरको परिश्रम हो। श्रमिक दिवसमा सबै मजदुरलाई हार्दिक शुभकामना!
01/05/2025

हाम्रो समृद्धिको आधार, मजदुरको परिश्रम हो। श्रमिक दिवसमा सबै मजदुरलाई हार्दिक शुभकामना!

Address

Satdobato-Chapagaundobato
Lalitpur

Opening Hours

Monday 08:00 - 19:30
Tuesday 08:00 - 19:30
Wednesday 08:00 - 19:30
Thursday 08:00 - 19:30
Friday 08:00 - 19:30
Saturday 08:00 - 19:30
Sunday 08:00 - 19:30

Website

Alerts

Be the first to know and let us send you an email when Udhami Bhansa Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category