Did You Know This?

Did You Know This? Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Did You Know This?, Pepsicola, Lalitpur.

19/03/2026

काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले यो निर्णय उपसभापति विश्वप्रकाश शर्मालाई जानकारी गराउँदै केही दिनअघि नै बुझाइसकेको स्रोतले जनाएको छ। अब उनको राजीनामाबारे पार्टीको केन्द्रीय समिति बैठकमा औपचारिक छलफल हुने अपेक्षा गरिएको छ।

19/03/2026

काठमाडौंमा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।

निर्वाचन आयोगको कार्यालय, कान्तिपथमा बिहीबार आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले सांसदहरूलाई खादामाला लगाएर बधाई दिएका थिए भने आयोगका सचिव कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गरे।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ दलले समानुपातिक सिट प्राप्त गरेका थिए। प्राप्त मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेकपाले ९, तथा राप्रपा र श्रम संस्कृति पार्टीले समान ४/४ सिट जितेका छन्।

यसअघि आयोगले चैत २ गते ११० जना समानुपातिक सांसदहरूको नामावली सार्वजनिक गरेको थियो। आज उनीहरूलाई औपचारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो।

#प्रतिनिधिसभा #समानुपातिक #निर्वाचनआयोग #नेपालराजनीति #दृस्टीनेपाल

19/03/2026

समानुपातिकको प्रमाणपत्र ग्रहण गर्न उपस्थित हुनु भएका सांसदहरू 🇳🇵
#दृस्टीनेपाल

19/03/2026

USD नयाँ उच्च स्तरमा
नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको बिक्री दर रु १४८.५२ तोकेको छ, जुन हालसम्मकै उच्च स्तर हो।
डलर महँगिँदा आयात, विदेश अध्ययन, यात्रा र बजार मूल्यमा पनि असर पर्न सक्छ।

Source: Nepal Rastra Bank

#दृस्टीनेपाल

19/03/2026

#दृस्टीनेपाल

19/03/2026

Strong surge in Nepal stock market today.
#दृस्टीनेपाल

16/02/2026

Civic awareness. Thoughtful reflection. Responsible citizenship.
Non-partisan & independent.

नागरिक सचेतना। विचारशील आत्मचिन्तन। जिम्मेवार नागरिकता।
गैर–पक्षपाती र स्वतन्त्र।

You can follow this page
https://www.facebook.com/innereyesnepal

Civic awareness. Thoughtful reflection. Responsible citizenship.
Non-partisan & independent.

नागरिक सचेतना। विचारशील आत्मचिन्तन। जिम्मेवार नागरिकता।
गैर-पक्षपाती र स्वतन्त्र।

Nepal has the greatest vertical relief (altitude change) on Earth—from near sea level in the southern plains to the summ...
20/01/2026

Nepal has the greatest vertical relief (altitude change) on Earth—from near sea level in the southern plains to the summit of Everest at 8,848 m in just about 150-200 km distance.
Caption ideas:

"From tropical lowlands to the roof of the world in one country! Nepal boasts the planet's most extreme altitude variation. 🌍🏔️ "
"Sea level to 8,848m in Nepal—nowhere else on Earth changes elevation so dramatically! Nature's ultimate contrast."

Address

Pepsicola
Lalitpur
44600

Telephone

+9779845083003

Website

Alerts

Be the first to know and let us send you an email when Did You Know This? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Did You Know This?:

Share