30/01/2026
"नमस्ते लहानवासी! 🙏
हाम्रो 'सिक्किम ममो हाउस' परिवार भोलि वनभोज (Picnic) मा रमाइरहेका हुनेछौँ, त्यसैले भोलि शनिबार हाम्रो सेवा बन्द रहनेछ। 🧺☀️
तपाईँको स्वादको तिर्सना मेटाउन पर्सि (आइतबार) फेरि भेट्ने बाचा गर्दै, असुविधाका लागि 'Sorry' भन्न चाहन्छौँ। 🙏✨