Greenery view point resort

Call Website Contact the business

Greenery view point resort Greenery view point resort is situated at south of kathmandu valley. We provide roo

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! 💙बुबा — हाम्रो जीवनको भरोसा, परिवारको बलियो आधार र हरेक कदममा मार्गदर्शन गर्ने...
10/09/2026

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! 💙

बुबा — हाम्रो जीवनको भरोसा, परिवारको बलियो आधार र हरेक कदममा मार्गदर्शन गर्ने प्रेरणाको स्रोत हुनुहुन्छ।
उहाँको माया, त्याग, मेहनत र संघर्षले हाम्रो भविष्यलाई उज्यालो बनाएको हुन्छ।

यस विशेष दिनमा आफ्ना प्रिय बुबासँग केही अमूल्य समय बिताऔँ, उहाँको साथ र मायालाई महसुस गरौँ अनि उहाँको मुस्कानमा आफ्नो खुसी खोजौँ।

बुबाको साथ र आशीर्वाद जीवनका सबैभन्दा अमूल्य उपहार हुन्। ❤️

सम्पूर्ण बुबाहरूमा बुबाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना! 🙏💙

🦚 श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🦚भगवान श्रीकृष्णको दिव्य प्रेम, शान्ति, करुणा र सकारात्मक ऊर्जाले तपाईं र तप...
04/09/2026

🦚 श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🦚

भगवान श्रीकृष्णको दिव्य प्रेम, शान्ति, करुणा र सकारात्मक ऊर्जाले तपाईं र तपाईंको परिवारको जीवनमा सुख, समृद्धि र खुशीयाली ल्याओस्।
यस पावन श्री कृष्ण जन्माष्टमीको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना। 🙏

🌿 Celebrate the divine spirit of Janmashtami amidst nature and tranquility at Greenery Viewpoint Resort, Kirtipur, Kathmandu.
आउनुहोस्, परिवार तथा प्रियजनसँग प्रकृतिको शान्त वातावरणमा विशेष समय बिताउँदै यस पर्वलाई अझ यादगार बनाऔँ।

📍 Kirtipur, Kathmandu
📞 +977-01-5917526
📱 +977-9841396134 | +977-9851076698
📧 [email protected]
📧 [email protected]

हरे कृष्ण! हरे कृष्ण! कृष्ण कृष्ण! हरे हरे!
हरे राम! हरे राम! राम राम! हरे हरे! 🙏🦚

#श्रीकृष्णजन्माष्टमी

कर्मचारि आवाश्यकता सम्बन्धि यो सुचनालाइ लाइक र सेयर गरेर सहयोग गरिदिनुहुन सबै फेसबुक मोत्रहरुमा अनुरोध गर्न चाहान्छु।
11/08/2026

कर्मचारि आवाश्यकता सम्बन्धि यो सुचनालाइ लाइक र सेयर गरेर सहयोग गरिदिनुहुन सबै फेसबुक मोत्रहरुमा अनुरोध गर्न चाहान्छु।

नेपालि महिला दिदि बहिनिको आउदै गरेको माहान पर्व हरितालिका तिजको शुभकामना ब्यक्त गर्दै यस बर्षको तिज बिशेष कार्यक्रम ग्रि...
04/08/2026

नेपालि महिला दिदि बहिनिको आउदै गरेको माहान पर्व हरितालिका तिजको शुभकामना ब्यक्त गर्दै यस बर्षको तिज बिशेष कार्यक्रम ग्रिनरि भ्यु पोइन्ट रिसोर्टमा गरि यादगार र अबस्मरणिय बनाउने मैका नगुमाउनु होला। साथै यो पोष्टलटइ लाइक र सेयर गरि धैरे भन्दा धेरै दिदि बहिनिको माझमा पुर्याउन हुन हार्दिक अनुरोध गर्दछु।

आज साउन १५ अर्थात खिर खानेदिनको सबैलाइ हार्दिक शुभकामाना ब्यक्त गर्न चाहान्छै।
31/07/2026

आज साउन १५ अर्थात खिर खानेदिनको सबैलाइ हार्दिक शुभकामाना ब्यक्त गर्न चाहान्छै।

तपाइको अफिस , स्कुल, कलेज, सहकारि र बिभिन्न सँघ सँस्थाको आवासिय सेमिनारको लागि हामिलाइ सम्झनु होला हामि तपाइको कार्यक्रम...
28/07/2026

तपाइको अफिस , स्कुल, कलेज, सहकारि र बिभिन्न सँघ सँस्थाको आवासिय सेमिनारको लागि हामिलाइ सम्झनु होला हामि तपाइको कार्यक्रम सब्य र भब्य बनाउने छै।

आउनुहोस हामितपाइको हरेकपल यादगार र अबस्मरणिय बनाउने छै। प्रकृतिको काखमा अबस्थित ग्रिनरिलाइ रोज्नुहोस प्रतेक पललाइ यादगार...
25/07/2026

आउनुहोस हामितपाइको हरेकपल यादगार र अबस्मरणिय बनाउने छै। प्रकृतिको काखमा अबस्थित ग्रिनरिलाइ रोज्नुहोस प्रतेक पललाइ यादगार बनाउनुहोस

24/07/2026

Address

Greenery View Point Resort
Kirtipur
44600

Alerts

Be the first to know and let us send you an email when Greenery view point resort posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Greenery view point resort:

Shortcuts

Share