27/08/2026
देशमा आएको बाढी-पहिरोले धेरैको घरबार खोसेको छ, धेरै मनहरू दुखाएको छ। यस्तो बेला सरकार र पीडित दाजुभाइ-दिदीबहिनीहरूलाई हाम्रै सानो साथको ठूलो आवश्यकता छ। मैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मेरो तर्फबाट सहयोग गरेको छु। सहयोग सानो वा ठूलो हुँदैन, तपाईंको सानो प्रयासले पनि कसैको जीवनमा ठूलो राहत पुर्याउन सक्छ। आउनुहोस्, हामी सबै मिलेर यो विपत्तिको सामना गरौँ। ❤️🤝 🥲🥲CAFE 100 DOVAN