Chiya Rani Katiya & Sekuwa Corner

Chiya Rani Katiya & Sekuwa Corner स्वादिलो चिया ☕ र स्वादिष्ट सेकुवा 🍢
तपाईंको आफ्नै स्वादको ठाउँ

15/07/2026

दुई दिन को लागी मात्र ३१, गते र ३२ गते को लागी छिटो आउनु है

30/04/2026

#झरीको मिठो संगीत र हातमा तातो चिया
यही हो सानो खुशीको ठूलो अर्थ ☕💙 #9821838282

🎉🇳🇵 नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना! 🇳🇵🎉Chiya Rani Katiya & Sekuwa Corner परिवारबाटतपाईं र तपाईंको परिवारलाईसु...
14/04/2026

🎉🇳🇵 नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना! 🇳🇵🎉
Chiya Rani Katiya & Sekuwa Corner परिवारबाट
तपाईं र तपाईंको परिवारलाई
सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दछौं 🙏
🌶️ मदेशको स्वाद काठमाडौंमै!
📍 Tinkune Tarkari Bazar
🍽️ नयाँ वर्षको अवसरमा आउनुहोस् र
हाम्रो स्वादिलो Katiya, Sekuwa, Tas र Chiya को मजा लिनुहोस्!
🎊 Celebrate New Year with Delicious Taste 🎊
🙏 धन्यवाद 🙏

SEE आजको परीक्षामा सहभागी हुने सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना 💐तपाईंहरूको मेहनत सफल होस् र उत्कृष्ट नतिजा ल्याउनु...
02/04/2026

SEE आजको परीक्षामा सहभागी हुने सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना 💐
तपाईंहरूको मेहनत सफल होस् र उत्कृष्ट नतिजा ल्याउनुहोस् भन्ने कामना गर्दछौं।
परीक्षा सकिएपछि आराम गर्न र स्वादिलो खानेकुराको लागि
Chiya Rani & Sekuwa Corner, Tinkune मा अवश्य आउनुहोस् 😊 # Chiyaranicorner

30/03/2026

🔥 #विशेष_अफर! #लन्च_धमाका 🍽️
तिनकुने, काठमाडौंमा रहेको Chiya Rani Katiya and Sekuwa Corner ले ल्यायो जबरजस्त अफर! 😍
🍛 स्वादिलो खाना
⏰ १२ बजे देखि ३ बजे सम्म
💸 मात्र रु ९९/-
यस्तो अफर बारम्बार आउँदैन!
साथीभाइसँग आउनुहोस्, स्वाद र बचत दुबैको मजा लिनुहोस् 😋
⚡ सीमित समयको अफर — नछुटाउनुहोस्!
📍 तिनकुने, काठमाडौं
#आजै_भेटौं! #हामी_तपाईंलाई_पर्खिरहेका\छौं ❤️

 #राम_नामीको_शुभ_अवसरमा😍🙏 दुःख, पीडा र नकारात्मकता सबै टाढा जाओस्र भगवान श्रीरामको कृपाले जीवन उज्यालो बनोस् 🙏✨जय श्रीरा...
27/03/2026

#राम_नामीको_शुभ_अवसरमा😍🙏
दुःख, पीडा र नकारात्मकता सबै टाढा जाओस्
र भगवान श्रीरामको कृपाले जीवन उज्यालो बनोस् 🙏✨
जय श्रीराम 🚩

🙏 महाशिवरात्रिको हार्दिक शुभकामना 🙏ॐ नमः शिवाय 🕉️भगवान शिवको असीम कृपा र आशीर्वादले तपाईंको जीवनमा शान्ति, शक्ति र समृद्...
15/02/2026

🙏 महाशिवरात्रिको हार्दिक शुभकामना 🙏
ॐ नमः शिवाय 🕉️
भगवान शिवको असीम कृपा र आशीर्वादले तपाईंको जीवनमा शान्ति, शक्ति र समृद्धि ल्याओस्।
यस पवित्र अवसरमा सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूमा सुख, स्वास्थ्य र सफलताको मंगलकामना व्यक्त गर्दछौँ।
हामीलाई दिनु भएको निरन्तर माया र विश्वासका लागि हार्दिक धन्यवाद।
शुभ महाशिवरात्रि! 🌙✨
– Management
Chiya Rani Katiya & Sekuwa Corner
Tinkune Tarkari, Bazar

 #जन्म_दिनको_लाखौं_लाख_शुभकामना_बसन्त_भाई🎂🎉 #ठुलो_मान्छे_बन्नु धेरै प्रगती गर्नु❤️💞😊🥰🌺योग्य र असल बन्नु ! भविष्य  उज्ज्व...
11/02/2026

#जन्म_दिनको_लाखौं_लाख_शुभकामना_बसन्त_भाई🎂🎉
#ठुलो_मान्छे_बन्नु धेरै प्रगती गर्नु❤️💞😊🥰
🌺योग्य र असल बन्नु ! भविष्य उज्ज्वल होस् ।
❤️ जन्मदिनको उपलक्ष्यमा विशेष शुभकामना ! 🎂🎂🎉🎀🎁🎁
😍

🙏🌞 माघे संक्रान्तिको शुभकामना 🌞🙏चिया रानी कटिया एण्ड सेकुवा कोर्नर माआज माघे संक्रान्ति विशेष अफर 🎉तातो चिया ☕ र स्वादिष...
15/01/2026

🙏🌞 माघे संक्रान्तिको शुभकामना 🌞🙏
चिया रानी कटिया एण्ड सेकुवा कोर्नर मा
आज माघे संक्रान्ति विशेष अफर 🎉
तातो चिया ☕ र स्वादिष्ट कटिया 🍗 मा विशेष छुट।
#स्वाद_को_रानि_चियारानि

🎉 नयाँ वर्षको शुभअवसरमा भव्य उद्घाटन तथा विशेष अफर 🎉✨ चिया रानी काठिया एण्ड सेकुवा कर्नर ✨📍 स्थान: टिंकुने तरकारी बजार🍖 ...
31/12/2025

🎉 नयाँ वर्षको शुभअवसरमा भव्य उद्घाटन तथा विशेष अफर 🎉
✨ चिया रानी काठिया एण्ड सेकुवा कर्नर ✨
📍 स्थान: टिंकुने तरकारी बजार
🍖 माटोको भाँडामा पाकेको, मौलिक स्वादको मासु
🔥 काठको आगोमा सेकिएको स्वादिलो सेकुवा
☕ तातो–तातो चियासँगै परम्परागत नेपाली स्वाद
🎁 नयाँ वर्ष विशेष अफर 🎁
💥 हरेक आइटममा आकर्षक छुट
💥 स्पेशल अफर तथा प्रोमोशनल डिस्काउन्ट
💥 Each and Every Item मा Discount उपलब्ध
🙏 नयाँ वर्षको अवसरमा परिवार, साथीभाइ तथा इष्टमित्रहरूसँग आउनुहोस्
😋 स्वाद लिनुहोस् – शुद्ध, ताजा र परम्परागत नेपाली खानाको
🎊 नयाँ वर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना! 🎊
👉 आजै आउनुहोस् – चिया रानी काठिया एण्ड सेकुवा कर्नर 👈

Address

Chiya Rani Katiya And Sekuwa Corner
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Chiya Rani Katiya & Sekuwa Corner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share