Maya Lounge And Restro

Maya Lounge And Restro Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Maya Lounge And Restro, Restaurant, Gongabu, milantole, Kathmandu.
(1)

Food, Bar, Coffee, Breakfast, Nepali Bhojan (Thakali Khana), Curry, Naan/Roti, Chinese, Continental, Fastfood, Nepali Snacks, Tandoor
Live Music, Gajal Saaj, Dohori Saaj
Cocktail, Mocktail, Ho**ah, Alcholic, Non Alcoholic
(A fresh experience )

खोज्दै हुनुहुन्छ आफ्नो सपनाको कार्यस्थल? अब जागिरले तपाईंलाई खोजिरहेको छ! 👋आउनुहोस्, Maya Lounge, झम्सीखेल मा सँगै हातेम...
25/05/2026

खोज्दै हुनुहुन्छ आफ्नो सपनाको कार्यस्थल? अब जागिरले तपाईंलाई खोजिरहेको छ! 👋आउनुहोस्, Maya Lounge, झम्सीखेल मा सँगै हातेमालो गरौँ। सँगै काम गरौँ, सँगै अगाडि बढौँ!

प्रतिभा तपाईंको, अवसर हाम्रो! जागिरको खोजीमा भौंतारिने दिन अब सकिए, किनकि तपाईंको क्षमतालाई कदर गर्न जागिर आफैँ तपाईंको ...
25/05/2026

प्रतिभा तपाईंको, अवसर हाम्रो!
जागिरको खोजीमा भौंतारिने दिन अब सकिए, किनकि तपाईंको क्षमतालाई कदर गर्न जागिर आफैँ तपाईंको पर्खाइमा छ। आउनुहोस्, झम्सीखेलको मुटुमा रहेको Maya Lounge को एउटा सुन्दर हिस्सा बनौँ। सँगै हाँसिखेली काम गरौँ, सँगै अघि बढौँ।
तपाईंको यात्रा आजैबाट सुरु गर्नुहोस्! ❤️
contact/whatsapp/viber:- 9857036547

24/05/2026

यादले पनि कति अचम्मको खेल खेल्छ, जति बिर्सन खोज्यो, उति मनको गहिराइमा पुगेर बस्छ।

23/05/2026

अब हामी अन्तिम अन्तिम चरणमा छौ , सबैजना ले एकपटक आएर हौसला दिनु होला है please 🙏🏻

22/05/2026
21/05/2026

चिया संग सुक्खा रोटि नि खाए बालेन सरकार 😂
Happy international tea day
***n

11/05/2026

रंजीता :- धेरै फोटो भिडियो नखिच्नु है फेरी खुट्टा त देख्नु भयो नि ?😠
कोहि कोहि :- के बोलेको नानी , के बोलेको ह ?

10/05/2026

Opening Soon! माया थकाली गार्डेन एण्ड लाउन्ज, jhamsikhel, Lalitpur

09/05/2026

Maya lounge tira aau 🥰😍☺️

जन्मदिनको लाखौँ लाख शुभकामना! यहाँको सरल स्वभाव र उच्च चरित्र सधैं प्रेरणाको स्रोत बनिरहोस्। जीवनका हरेक पाइलाहरू सुख, श...
07/05/2026

जन्मदिनको लाखौँ लाख शुभकामना! यहाँको सरल स्वभाव र उच्च चरित्र सधैं प्रेरणाको स्रोत बनिरहोस्। जीवनका हरेक पाइलाहरू सुख, शान्ति र प्रगतितर्फ उन्मुख हुन्। तपाईं जस्तो असल र मायालु मान्छे हाम्रो maya ko जीवनमा हुनु नै हाम्रो लागि खुसीको कुरा हो।

Address

Gongabu, Milantole
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 00:00
Tuesday 07:00 - 00:00
Wednesday 07:00 - 00:00
Thursday 07:00 - 00:00
Friday 07:00 - 07:00
Saturday 07:00 - 00:00
Sunday 07:00 - 00:00

Website

Alerts

Be the first to know and let us send you an email when Maya Lounge And Restro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category