Jhilko best in multi-cuisine

Jhilko best in multi-cuisine � स्वाद र सेवामा सम्झौता छैन! Jhilko best in multi–cuisine तपाईंको स्वादको नयाँ गन्तव्य।

🌿✨ घरघरमै पार्टीको मज्जा, अब Jhilko को साथमा! ✨🌿यस तीजमा घरमै परिवार, साथीभाइ तथा आफन्तसँग पार्टीको रमाइलो गर्नुहोस्, खा...
12/08/2026

🌿✨ घरघरमै पार्टीको मज्जा, अब Jhilko को साथमा! ✨🌿
यस तीजमा घरमै परिवार, साथीभाइ तथा आफन्तसँग पार्टीको रमाइलो गर्नुहोस्, खानाको चिन्ता हामीलाई छोड्नुहोस्! ❤️
🍽️ Jhilko को Teej Combo Pack
🏠 तपाईंको घरमै आएर Complete Buffet Setup
👩‍🍳 स्वादिष्ट Veg / Non-Veg खाना
🍴 Buffet, serving equipment तथा आवश्यक व्यवस्था
👨‍🍳 Professional service staff
✨ सफा, व्यवस्थित र समयमै सेवा
🎉 घरमै पार्टी, आफ्नै मान्छेहरूसँग रमाइलो — खाना र सेवाको जिम्मा Jhilko को!
💰 तपाईंको आवश्यकता र बजेटअनुसार Minimum Price मा Combo Pack उपलब्ध।
📲 WhatsApp Booking: 9768989393
🌸 यो तीज, घरमै मनाऔँ पार्टीको मज्जा!
Jhilko – Best in Nepali Multi-Cuisine
Good Food | Good Service | Great Experience

सम्पूर्ण नेपाली कृषक महानुभावहरूमा राष्ट्रिय धान दिवस तथा असार १५ को हार्दिक मंगलमय शुभकामना। 🌾🙏तपाईंहरूको अथक मेहनत, पस...
29/06/2026

सम्पूर्ण नेपाली कृषक महानुभावहरूमा राष्ट्रिय धान दिवस तथा असार १५ को हार्दिक मंगलमय शुभकामना। 🌾🙏
तपाईंहरूको अथक मेहनत, पसिना र समर्पणले नै हाम्रो भान्सा र देश समृद्ध बनेको छ।
तपाईंहरूको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रशस्त उन्नति रहोस् भन्ने कामना गर्दछौं।
दही–चिउरा खाने दिनको धेरै धेरै शुभकामना!
– Jhilko Best in Nepali Multi-Cuisine, Kalimati, Kathmandu ❤️🌾

27/06/2026

🎉 Happy Anniversary! 💐
तपाईंहरूको वैवाहिक जीवन सधैं माया, विश्वास, खुसी र समृद्धिले भरिरहोस् भन्ने Jhilko Best in Multicuisine परिवारको हार्दिक शुभकामना। ❤️
यस्ता खुशीका हरेक विशेष अवसर—Anniversary, Birthday, Engagement, Family Gathering, Corporate Event वा अन्य कुनै पनि कार्यक्रमका लागि स्वादिष्ट खाना र उत्कृष्ट आतिथ्य सेवासहित हामीलाई सम्झनुहोस्।
Jhilko Best in Multicuisine सधैं तपाईंको सेवामा तत्पर छ। 🙏✨

20/06/2026

⚽🏆 World Cup को रोमाञ्चक खेल ठूलो स्क्रिनमा हेर्न जhilko मा आउनुहोस्!
साथीभाइसँग फुटबलको मजा, रमाइलो वातावरण र अविस्मरणीय क्षणहरू। 🔥
⚽️🥅🔥

18/06/2026
📢 फुटबल प्रेमीहरूका लागि विशेष निमन्त्रणा! ⚽🔥आजको रोमाञ्चक फुटबल भिडन्त ठूलो प्रोजेक्टर स्क्रिनमा LIVE हेर्न आउनुहोस् झि...
18/06/2026

📢 फुटबल प्रेमीहरूका लागि विशेष निमन्त्रणा! ⚽🔥
आजको रोमाञ्चक फुटबल भिडन्त ठूलो प्रोजेक्टर स्क्रिनमा LIVE हेर्न आउनुहोस् झिल्को रेस्टुरेन्टमा।
स्वादिलो परिकार, रमाइलो वातावरण र साथीभाइसँग खेलको मज्जा — सबै एकै ठाउँमा! ⚽🍽️🎉
📍 Jhilko Restaurant 🎥 LIVE Football Screening ⏰ खेल सुरु हुनुअघि नै आइपुग्नुहोस्।
"फुटबलको जोश, साथीहरूको साथ र स्वादिलो परिकारको स्वाद — आज झिल्कोमै भेटौं!" ❤️⚽🔥
🇳🇵⚽

नारी शक्ति भनेको हिम्मत, माया र परिवर्तनको प्रतीक हो।आज नेपालमा एक नारी प्रधानमन्त्री हुनु पनि नारी सशक्तिकरणको ठूलो उदा...
08/03/2026

नारी शक्ति भनेको हिम्मत, माया र परिवर्तनको प्रतीक हो।
आज नेपालमा एक नारी प्रधानमन्त्री हुनु पनि नारी सशक्तिकरणको ठूलो उदाहरण हो। 🇳🇵
यस विशेष अवसरमा Jhilko Restaurant परिवारबाट सम्पूर्ण नारीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना।
नारीको सम्मान र समानता सधैं कायम रहोस्। 🌸
Happy Women’s Day!

🌸🎨 Happy Holi 2082! 🎨🌸रंग, खुशी र उमंगले भरिएको यो पावन पर्वले तपाईंको जीवनमा सुख, समृद्धि र सफलता ल्याओस्।यस विशेष दिनम...
02/03/2026

🌸🎨 Happy Holi 2082! 🎨🌸
रंग, खुशी र उमंगले भरिएको यो पावन पर्वले तपाईंको जीवनमा सुख, समृद्धि र सफलता ल्याओस्।
यस विशेष दिनमा परिवार र साथीहरूसँग रमाइलो गर्दै स्वादिलो परिकारको मजा लिन Jhilko – Best in Nepali Multi-Cuisine मा अवश्य आउनुहोस्।
रंगीन शुभकामना सहित,
Team Jhilko 💛🔥

Address

Kalimati
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Jhilko best in multi-cuisine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category