09/08/2026
मिठो लस्सीसँग यसो गफ गरौँ न! 🥤😊
गर्मी भगाउँदै, मनलाई ताजगी दिँदै…
एउटा चिसो, स्वादिलो लस्सीको चुस्कीसँग केही मीठा कुरा गरौँ।
आजको प्लान के छ?
आउनुहोस् जनकपुर लस्सी, रामानन्द चोक मा, अनि लस्सीसँगै रमाइला गफ पनि गरौँ। 💙✨