Coffee Bhatti

Coffee Bhatti Produce : Speciality Organic Primium Nepali Arabica Sustainability Circularity and Climate Change. Single origin , 1200 ASL , Bourbon

22/07/2026
राम नवमी तथा चैत्र नवरत्रीको शुभकामना
27/03/2026

राम नवमी तथा चैत्र नवरत्रीको शुभकामना

चैते दशैंको हार्दिक शुभकामना!खुशी, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस् तपाईंको जीवन।
26/03/2026

चैते दशैंको हार्दिक शुभकामना!
खुशी, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस् तपाईंको जीवन।

International Day of Happiness अन्तर्राष्ट्रिय खुशी दिवसको हार्दिक शुभकामना खुशी भनेको सानो सानो कुरामा भेटिने ठूलो अनुभ...
20/03/2026

International Day of Happiness
अन्तर्राष्ट्रिय खुशी दिवसको हार्दिक शुभकामना

खुशी भनेको सानो सानो कुरामा भेटिने ठूलो अनुभूति हो—आफ्नो मान्छेसँगको सम्बन्ध, आफ्नै कामप्रतिको गर्व, र समुदायसँगको आत्मीयता। हामी सबै मिलेर जब सकारात्मक सोच, सहयोग र सम्मानको भावना अगाडि बढाउँछौं, तब हाम्रो समाज अझ खुसी र बलियो बन्छ।

Coffee Bhatti सँगै, हामी यही सन्देश बाँड्न चाहन्छौं Coffee Connects Community ( CCC )। एक कप कफीले समाजलाई नजिक ल्याउँछ, कुरा जोड्छ, र सम्बन्धलाई अझ बलियो बनाउँ

यस खुशी दिवसमा, तपाईं सबैको जीवनमा शान्ति, सफलता र निरन्तर खुशीको कामना गर्दछौं। ☕💚

04/02/2026

|| Sustainability || Climate || Circular Economy ||

03/02/2026

नेपाली युवाका लागि अवसर! | Entrepreneurship Skill-Building Program 2026 🇳🇵

तपाईंको आइडिया अब वास्तविक व्यवसाय बनाउने समय आएको छ!
U.S. Embassy Nepal र AmCham Nepal को सहकार्यमा सञ्चालन हुने Entrepreneurship Skill-Building Program ले देशभरका युवालाई व्यवसाय सुरु गर्न र बढाउन आवश्यक सीप, आत्मविश्वास र मार्गदर्शन प्रदान गर्दैछ।

नेपालका ७ शहर/प्रदेशमा २ दिने प्रत्यक्ष प्रशिक्षण
अनुभवी व्यवसायी, मेन्टर र इकोसिस्टम लिडरहरूसँग भेटघाट
Business Plan, Digital Marketing, Financial Literacy र Investment Readiness मा Hands-on सिकाइ
लगानीकर्ता र खरिदकर्तासँग प्रत्यक्ष जडानको अवसर

• स्टार्टअप सुरु गर्न चाहने युवा
• Early-stage Entrepreneur
• आइडियालाई व्यवसायमा बदल्न चाहने जो–कोही

🗓 आवेदन अन्तिम मिति: २५ फेब्रुअरी २०२६

Link
🔗 Apply / Register यहाँ गर्नुहोस्:
https://docs.google.com/forms/d/e/1FAIpQLSf8eH5blEYXXa7XcVbM9IO2OnYBfmQpzIsImbJHcRj8oxfrDg/viewform?pli=1

☕ नेपाली युवाहरूका लागि सुनौलो अवसर! —    BARISTA FREE TRAINING सीप, रोजगारी र आम्दानी 🇳🇵National Tea and Coffee Board आ...
26/01/2026

☕ नेपाली युवाहरूका लागि सुनौलो अवसर! —
BARISTA FREE TRAINING
सीप, रोजगारी र आम्दानी 🇳🇵

National Tea and Coffee Board
आयोजित (BARISTA) बारिस्टा तालिम कार्यक्रम मार्फत क्याफे/कफी उद्योगमा पेशागत सीप सिक्ने, रोजगारी पाउने र आफ्नै कफी व्यवसाय सुरु गर्ने अवसर प्राप्त गर्नुहोस्।

तालिममा के-के सिकिन्छ?
✅ कफीको आधारभूत ज्ञान र ब्रुइङ टेक्निक
✅ एस्प्रेसो, क्यापुचिनो, ल्याटे आर्ट
✅ क्याफे सञ्चालन र ग्राहक सेवा
✅ रोजगारी तथा उद्यमशीलता मार्गदर्शन

कसले आवेदन गर्न सक्छ?
🔹 नेपाली युवा/युवती
🔹 कफी/क्याफे क्षेत्रमा रुचि भएका
🔹 सीप विकास र रोजगारी खोज्ने

आफ्नो भविष्य कफीको कपबाट सुरु गरौं।
सीप सिकौं, रोजगारी बनाऔं, आम्दानी बढाऔं! ☕🌱

Link:
https://teacoffee.gov.np/content/19/notification-regarding-the-application-for-those-interested/

☕🌱 Calling Changemakers in Nepal’s  Agriculture Sector 🌱☕ At Coffee Bhatti, we use coffee as a way to Coffee Connects Co...
24/01/2026

☕🌱 Calling Changemakers in Nepal’s
Agriculture Sector 🌱☕
At Coffee Bhatti, we use coffee as a way to Coffee Connects Community ( CCC ) and people's ideas, opportunities and impact.
If you have a project, concept, or opportunity that can create positive change for farmers and local communities through:
✔️ Climate-resilient agriculture
✔️ Circular economy practices
✔️ Sustainable coffee, herbs, and agroforestry systems
✔️ Community-based development models
✔️ Green entrepreneurship and rural livelihoods

Can apply here. ⬇️

Got an idea to fix Nepal’s agri-food system?
This is your moment.✨

Applications are now open for 100 Ideas in 100 Days for the Four Betters, a nationwide call to action for young changemakers across Nepal. We invite youth to turn bold ideas into real, scalable solutions that address agri-food system challenges aligned with the Four Betters: Better Production, Better Nutrition, Better Environment, and Better Life. 🌎

📖 Application Guidelines: https://bit.ly/ApplicationGuidelines100ideasin100days
🗓️ Application Deadline: 3 February 2026
🔗 Apply here: https://bit.ly/Apply100ideasin100days

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Coffee Bhatti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share