14/01/2026
भगवती मार्गस्थित मा हाम्रा पुराना तथा नव आगन्तुक कफी पारखी मित्रहरूलाई हामी पुनः हार्दिक स्वागत स्वागत गर्दछौँ।
भर्खरै आरामदाई sitting space, मीठा मिठा खाजाका परिकार सहित रूपान्तरण गरिएको CoffeandBites को ढोका पुनः खुला गरिएको तपाईंहरूसँग साझा गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं।
हाम्रो यो को तपाईंहरूको माया, साथ, र विश्वासकै प्रेरणाले सम्भव भएको हो। उत्कृष्ट कफी, आत्मीय कुराकानी, र मायालु मुस्कानहरूसँगै अझ धेरै सुन्दर सम्झनाहरू सँगै बनाउने प्रतिक्षामा हामी तपाईँहरू सबैलाई स्वागत गर्न उत्साहित छौं। ☕❤️