30/11/2025
------------------------
Basic cook / Kitchen Helper
------------------------
Cloud Kitchen ko lagi 1 Kitchen Helper needed !!
Location- Bhatbhateni, Naxal
Time- 12pm to 9pm
Salary (खाजा सहीत)- 15,000 to 17,000 (experience herera)
JOB:
* लाम्चो म:म बनाउन आउनु जरुरी छ ।
* पहिले पनी खाजा घरमा म:म, चाउमिन, फ्राइड राइस, फ्रेन्च फ्राइज बनायको हुनु पर्च।
* रेस्टुरेन्ट MENU मा भयेको 7-10 Item हरु को आ-आफना रेसिपी हुन्छ, त्येई अनुसरले कुक गर्न पर्ने हो। Training पनी दिनछ ।
* सरल हिसाब Calculator मा गरन सकनु पर्च (जोड र घटाउ)
* Pathao Food, Foodmandu, Bhoj बात अर्डर आउछ, त्यै अनुसार ले अर्डर बनाउने हो । Online Order
---------------------
यो माथी दिएको अनुसार ले काम गर्ने इच्छा छ भने, तपाइको फोन नम्बर DM गरनु होला, हामी रेस्टुरेन्ट बात गर्छु ।
आथवा यो नम्बरमा आफईले कल पनी गर्न सकनु हुन्छ । 9803886820, 9843369934
हामि JOB CENTER हैन । Thank you!