26/10/2024
आज 2081-07-10 गते को दिन जाल्पा चोक मा भेटिएका छन।
चिन्नु हुने ब्यतिले घर परिवार सङ्ग सम्पर्क गर्दिनु होला।
हामीले प्रहरी मा बुजाइ दिएका छौ।
सम्पर्क = प्रहरी - +977 985-1296833
पासा झोल म.म जल्पा चोक =9703686263