23/05/2026
अरुलाई सेटिङको आरोप लगाएर सार्वजनिक लफङ्गाहरुद्वारा अदालतमा सेटिङ।
अदालतमा सेटिङ मिलाएर देशकै चर्चित सहकारी ठगहरुलाई अपराधबाट उन्मुक्ति।
ठगहरुले सहकारी ठगेको रकम नागरिकले तिरेको करको रकमबाट फिर्ता गरिँदै।
सुशासनको चङ्गा चेट ! भेडाहरुसँग लफङ्गाहरुको दुइ तिहाई भेट !!
आलोचना गर्नेहरुमाथि हमला गर्न टाट्नोमा घाँस दिने आश्वासनसहित डिपार्चरवादी नव-वफादारहरु परिचालन । फासीवादी अहंकार खुलेरै बुर्जुवा संसदको समेत हुर्मत लिन दृढ संकल्पित !!