Chiya Coffee Durbar

Chiya Coffee Durbar चुस्की को संसार चिया कफी दरबार
सम्पर्क न 9705151888

29/08/2026

विपत्तिको यस घडीमा केही रकम सहयोग स्वरूप प्रदान गरेका छौँ। सानो सहयोगले पनि पीडामा रहेका मनहरूलाई ठूलो हौसला मिलोस्। 🙏
❤️🙏

हामीले हाम्रो तर्फबाट सानो सहयोग गरेका छौं। 🙏❤️अब तपाईंहरूको पनि साथ र सहयोगको अपेक्षा गरेका छौं।आउनुहोस्, भोटेकोशी बाढी...
29/08/2026

हामीले हाम्रो तर्फबाट सानो सहयोग गरेका छौं। 🙏❤️
अब तपाईंहरूको पनि साथ र सहयोगको अपेक्षा गरेका छौं।
आउनुहोस्, भोटेकोशी बाढीपीडितहरूको दुःखमा साथ दिऔँ। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।
चिया कफी दरबार परिवार 🙏❤️

18/08/2026
17/08/2026

बलिउड अभिनेत्री पूजा चोपडाज्यूलाई हाम्रो चिया कफी दरबारमा स्वागत गर्न पाउँदा निकै खुसी लाग्यो।

13/08/2026

युवा समाजसेवी तथा भीमदत्त नगरपालिका–११ का वडा अध्यक्षज्यूलाई हाम्रो चिया कफी दरबारमा हार्दिक स्वागत तथा सम्मान गर्दछौँ। 🙏☕️

Address

Aloknagar
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Chiya Coffee Durbar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share