Music Man

Music Man I would like to ask all my friends, brothers and sisters, to like, comment, share and follow my page. Please join me. Thank you.

12/11/2025
12/11/2025

ईलाम माईखोला मा यस्तो रमाईलो छ सबै जाउ एकसय एक माता हरु भेटिनु हुन्छ। ゚viralシfypシ゚vira

09/11/2025

mahabir pun सुद्द नेपाली खाना यसरी बनाएर खानु हुन्छ। ゚viralシfypシ゚vira

09/11/2025

जुनेली रातै मा म भुले तिम्रो बातैमा...... ゚viralシfypシ゚vira

09/11/2025

म र साथि

08/11/2025

ल है साथीहरु सारै दुख छ जिन्दगिमा.....

06/11/2025

सुनौ एक पटक सबैले...... ゚viralシfypシ゚vira

02/11/2025

के सोचेथे जिन्दगिमा के के भयो आज।। ゚viralシfypシ゚vira

01/11/2025

आज ठुली एकादशी अर्थात् हरिबोधिनी एकादशी, भगवान् विष्णु योगनिद्राबाट जागरण हुने पवित्र दिन।
तुलसी–शालिग्राम विवाह, पूजा–अर्चना र भक्ति साधनाको विशेष पर्व।

यसै दिनदेखि विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत सबै शुभकार्य सुरु हुने मान्यता रहेको छ ।

धर्म, शान्ति र समृद्धि सबैको जीवनमा रहोस्। ❤️

हरिबोधिनी/प्रबोधिनी एकादशी शुभकोटि शुभ होस्! 🙏🌿 पण्डित ले के गर्नु भए छ आज भगवान ले लडाइँ दिनु भो।।।।
#बुढानिलकण्ठ ゚viralシfypシ゚vira

 #नेपाली काङ्ग्रेस बाट रौतहटको क्षेत्र नम्बर २ बाट चुनाव जितेका पुर्व सांसद एवं मानिसलाई इट्टा भट्टामा जीउँदै जलाएको आरो...
30/10/2025

#नेपाली काङ्ग्रेस बाट रौतहटको क्षेत्र नम्बर २ बाट चुनाव जितेका पुर्व सांसद एवं मानिसलाई इट्टा भट्टामा जीउँदै जलाएको आरोपमा पक्राउ परी रिहाई भएका अफताब आलमको उपचारका क्रममा निधन भएको छ। ゚viralシfypシ゚vira

30/10/2025

अत्यन्तै दु:खद खबर!
भैरहवामा उद्योगिको आन्दोलनमा बोल्दा बोल्दै बेहोस भएका जिफण्टका केन्द्रिय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।आन्दोलनका क्रममा बेहोस भएर ढलेका उनको उपचारको लागी मणिग्राम स्थित कृमसन अस्पतालमा लगिएकोमा उनको निधन भएको अस्पतालले जानकारी गराएको छ। ゚viralシfypシ゚vira

27/10/2025

शुभ बिहानी पाथीभरा माता ले कल्याण गरून् सबै को

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Music Man posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share