11/10/2025
कर्मचारि आवस्यकता ‼️ कर्मचारि आवस्यकता‼️
सुर्योदय नगरपालिका १० फिक्कल बजार स्थित क्याफेमा निम्न बर्गमा कर्मचारिहरु तुरुन्त आवस्यक भएको हुदा इच्छुक ब्यक्तिहरुले चाडो भन्दा चाडो सम्पर्क गर्न सक्नु हुने छ ।
१ : Barista
२ : Kitchen Helper
३ : Waiter
४ : Waitress
स्थान : क्याफे बृउज फिक्कल चोक बजार
सम्पर्क : 9709747969
मासिक तलब आपसि छलफल गरि निर्णय गरिने छ ।