Red Rose Restaurant Ilam

Red Rose Restaurant Ilam Ilam banquet

11/10/2025

कर्मचारी आवश्यकता :
१. सेफ/ कुक : १ जना
२. वेटर/वेट्रेस : २ जना
३. किचन हेल्पर : १ जना
तलब : आपसी समझदारीमा । अनुभविलाई प्राथमिकता । अर्जेन्ट आवश्यकता ।
सम्पर्क : ०२७-५२३७८०/९८५२६८०४०८

23/05/2025

कर्मचारी आवश्यकता
१. वेटर/वेट्रेस : १ जना
२. किचन हेल्पर : १ जना
तलब : आपसी समझदारीमा । अनुभवीलाई विशेष प्राथमिकता
रेडरोज रेष्टुरेन्ट एण्ड वार सिटिमार्ट ईलाम
सम्पर्क : ०२७ ५२३७८०/९८५२६८०४०८

12/05/2025

२५६९ औं बुद्वजयन्ति तथा सम्पूर्ण किराँतिहरूको महानपर्व उभौलिको अवसरमा सबैमा शुभकामना।

13/04/2025

आज वर्षको अन्तिम दिन अनि नंया वर्ष २०८२ को स्वागत गर्ने दिन आज सांझ ५.०० वजेवाट
🌹🌹 रेडरोज लाईभ म्युजिक🌹🌹
आउन नभुल्नु होला, रेडरोज रेष्टुरेन्ट एण्ड वार सिटिमार्ट ईलाम

07/03/2025

आज २३ फाल्गुन २०८१ शुक्रवार............
🌹🌹 रेडरोज लाईभ म्युजिक🌹🌹
सांझ ५.३० वजेवाट रेडरोज रेष्टुरेन्ट एण्ड वार सिटिमार्ट ईलाम
विशेष अफर : Tubrg 650 ml buy 2/ get 1 tuborg 300 ml.

सफलताको लागि हार्दिक शुभकामना!Club Oasis, Ilam द्वारा आयोजित 2nd Current International Invitation Women Gold-Cup को आज फ...
01/03/2025

सफलताको लागि हार्दिक शुभकामना!
Club Oasis, Ilam द्वारा आयोजित 2nd Current International Invitation Women Gold-Cup को आज फाल्गुन १७ गते इलामको ठुलो टुडिखेलमा उद्घाटन हुदैछ। नेपाल र भारतका ८ टिमले भाग लिने उक्त महिला फुटबलको फाइनल २४ गते हुने छ। उक्त प्रतियोगिताको पुर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
रेडरोज रेष्टुरेन्ट परिवार, सिटिमार्ट ईलाम

28/02/2025

शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार २१५२ (सर्प बर्ष) को अबसरमा सुख, शान्ति, संबृद्धिको हार्दिक मंगलमय शुभकामान 🎉

26/02/2025

आज महाशिवरात्री विशेष
🌹लाईभ कन्सर्ट🌹
विमल & राजिवका साथ सांझ ५.०० वजेवाट
रेडरोज रेष्टुरेन्ट एण्ड वार ईलाम

भोलि शुक्रवार, सबैलाई निम्तो............
13/02/2025

भोलि शुक्रवार, सबैलाई निम्तो............

01/01/2025

Address

Ilam
Ilam
57300

Telephone

+97727523780

Website

Alerts

Be the first to know and let us send you an email when Red Rose Restaurant Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Red Rose Restaurant Ilam:

Share

Category