08/09/2026
भब्यसफलता को शुभकामना ❤
सातौं पुल्चोक कप २०८३ लाई भव्य तथा सफलतापूर्वक सम्पन्न गर्नका लागि जोजो रेस्टुरेन्ट, तम्घासबाट विशेष आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏❤️
खेलकुदको विकास, युवा प्रोत्साहन तथा सामाजिक क्षेत्रमा यहाँहरूले देखाउनुभएको सहयोग र सद्भाव हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छ।
सातौं पुल्चोक कप २०८३ को सफल आयोजनाका लागि यहाँहरूको साथ, सहयोग र प्रतिबद्धताले थप ऊर्जा र उत्साह प्रदान गरेको छ। आगामी दिनमा पनि यस्तै सहकार्य र हातेमालोको अपेक्षा गर्दछौं।
जोजो रेस्टुरेन्ट परिवारप्रति हार्दिक आभार तथा धन्यवाद! ❤️⚽🏆
जय खेलकुद!
जय पुल्चोक कप २०८३!