Dari's Cafe & Restro

Dari's Cafe & Restro Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dari's Cafe & Restro, Fast food restaurant, Ghorahi.

Happy Nagh Panchami to all: नाग देवताले सबैको रक्षा गरून्। 🙏Pic. Padam Khanal
17/08/2026

Happy Nagh Panchami to all: नाग देवताले सबैको रक्षा गरून्। 🙏

Pic. Padam Khanal

Do visit Us 😊
06/07/2026

Do visit Us 😊

Inspirational: दाङ, घोराहीका २७ वर्षीय पारस भण्डारी (टार्जन) सानै उमेर देखि कुल'तको दलदलमा फ'से। त्यसको असर घर परिवारसँगको सम्बन्धमा पनि पर्न थाल्यो। सबै बाट एक्लो भए पछि उनले एक दिन आफैँलाई प्रश्न गरे "यसरी म'र्ने कि फेरि उठेर केही गर्ने?" त्यही प्रश्नले उनको जीवनको सबैभन्दा ठूलो परिवर्तनको सुरुवात गरायो।

कु'लत त्याग्ने दृढ निर्णयसँगै उनले फेरि पढाइलाई निरन्तरता दिए। होटल, सहकारी तथा विभिन्न ठाउँमा काम गर्दै अगि बढ्दै गए । परिवारले विशेषगरी दिदीबहिनीले विदेश जान सुझाव दिए तर उनले विदेश जाने सोच बनाएनन् , अन्ततः उनले आफ्नै देशमा केही गर्ने सोच बनाय र विगत १ वर्षदेखि आफ्नै लगानीमा घोराहीमा 'Dari Cafe & Restro' सञ्चालन गर्दै आएका छन्।

सामाजिक कार्यमा पनि सक्रिय टार्जन सामाजिक संस्था Dari Gang को लुम्विनी प्रदेश सहसँयोजक को रूपमा आबद्ध भएर विभिन्न सामाजिक काममा सक्रिय छन। उनी भन्छ्न, "देशमा गरेनी विदेशमा गरेनी आफ्नो सपनालाई ध्यान दिई निरन्तर सपना पूरा गर्न मिहिनेत गर्न युवाहरुलाई सन्देश छ।" ❤️

Pic/Story: Sharad Pokhrel

26/05/2026

“Welcome to our restro — a place filled with delicious flavors, peaceful ambience, and memorable moments.”

Dari's Cafe & Restro

26/04/2026

Notice !!!
We are ready to deliver at ghorahi city area at free of cost !
For office we have a bunch of monthly package
6 days a week 6 different taste in very affordable price
Feel free to grab this opportunity
Love from Daris family ❤️

14/04/2026

Happy new year 2083 BS
Love you all from Daris family
Dari's Cafe & Restro

13/03/2026

We are adding one more smile to our
Team ,Is it's yours???
Hiring
Kitchen helper/ waiter :1
Experience preferred
Dari's Cafe & Restro
Con :9843830885

10/02/2026

Thank you for visiting ❤️

17/12/2025

Thank you so much for choosing us .
दारी क्याफे मा मनाइएको दोस्रो जन्मदिन ।
हजुर लाई जन्मदिन को पावन अबसर मा सुस्वास्थ तथा दिर्घायु को शुभकामना दारी परिवार को तर्फ बाट ।।।❤️
Happiest Birthday sonam Dada ❤️

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Dari's Cafe & Restro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share