20/05/2025
MasuBox को सफा र ताजा Chicken Drumsticks!
तपाईंको मनपर्ने ग्रिल, फ्राइ या करी बनाउन अब झन् सजिलो!
MasuBox बाट आउँछ उच्च गुणस्तरको, सफा र हाइजेनिकली प्याक गरिएको चिकन ड्रमस्टिक।
राम्ररी सफा गरिएको
छाला र बोसो निकालिएको
पूर्ण रूपमा हाइजेनिक प्याकिङ
ताजा मासु तपाईंको घरमै डेलिभर
Order गर्न फोन वा DM गर्नुहोस्!