19/05/2026
मेनका इन्जिनियरिङ्गलाई निम्न कामदारहरु आवश्यक परेकोले तुरुन्त सम्पर्क गर्नुहोला !
१. वेल्डर : ५ जना ( तलब:- २००००/- देखि ३००००/-)
२. हेल्फर: ४ जना ( तलब:- १५०००/-)
बस्न र खाजाको सुबिधा कम्पनिले दिनेछ ।