28/08/2026
रक्षा बन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना! 🌸🪷
यस पावन अवसरमा केही दिनअघि आएको भीषण बाढीका कारण ज्यान गुमाउनु हुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, बेपत्ता रहनुभएकाहरूको सकुशल उद्धार तथा शोकसन्तप्त परिवारजनमा धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ। 🙏
पछिल्लो समय पुनः ताल फुटेर आएको बाढी तथा सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै सम्पूर्णमा उच्च सतर्कता अपनाउन तथा सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौँ।
श्री पशुपतिनाथले सम्पूर्णको रक्षा गरून्। 🙏🕉️