26/09/2025
Good news & a tiny sad news 😅 Chicken aachar is out of stock and will be in stock after Dashain, but don't worry Buff Aachar and Spicy Dalley Paste are still here to spice uo your meals 😋😁 Feel free to message us or Contact us 9866142822/ 9812973273 for the order 🤗
राम्रा खबर र सानो दुःखद खबर 😅
चिकन अचार अहिले स्टकमा छैन, तर दशैंपछि उपलब्ध हुनेछ । तर चिन्ता नलिनुहोस् 😋😁, बफ अचार र तिखो दल्ले पेस्ट भने अझै तपाईंको पर्खाइमा छन् 🤗
अर्डर गर्नका लागि हामीलाई मेसेज गर्नुहोस् वा 9866142822/ 9812973273 मा सम्पर्क गर्नुहोस् ।