Siddhartha Cable Car

Siddhartha Cable Car Embark on an adventurous ride with Siddhartha Cable Car, soaring from Butwal to the historic heights of Nuwakot!

सूचना !!आदरणीय महानुभावहरु, मिति २०८३ वैशाख १७ गते (April 30) का दिन नियमित मर्मत सम्भारका लागि केवलकार सेवा बन्द रहने व...
28/04/2026

सूचना !!
आदरणीय महानुभावहरु,
मिति २०८३ वैशाख १७ गते (April 30) का दिन नियमित मर्मत सम्भारका लागि केवलकार सेवा बन्द रहने व्यहोरा जानकारी गराउन चाहन्छौं। यसबाट ग्राहक महानुभावहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमा प्रार्थी छौं।
केवलकार सेवा मिति २०८३ वैशाख १८ गते, शुक्रबार (May 1)
देखि पुनः सुचारु हुने व्यहोरा जानकारी गराउन चाहन्छौं।
We would like to inform you that Siddhartha cable car service will remain closed on Baisakh 17, 2083 (April 30) due to scheduled routine maintenance. We sincerely apologize for any inconvenience this may cause to our valued customers.
We would like to inform you that our service will resume from Baisakh 18, 2083, Friday (May 1).

https://youtu.be/nsMG9dS_vkE
25/04/2026

https://youtu.be/nsMG9dS_vkE

13 likes. "पाल्पा नुवाकोट गढीमा नाच्दै गाउँदै इन्द्रेणी, अङ्ग्रेजलाई लखेटेको ठाँउमा इन्द्रेणीको सांगीतिक तहल्का"

24/04/2026

लोकतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।


17/04/2026

मातातीर्थ औँसीको शुभकामना
#निस्वार्थ प्रेम र अतुलनीय त्यागको प्रतिक आमाहरूलाई श्रद्धापूर्वक स्मरण गर्दै माता तीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाप्रति हार्दिक सम्मान तथा शुभकामना व्यक्त गर्दछौं।


See less See less

15/04/2026
15/04/2026

#नुवाकोट महोत्सव
#इन्द्रेणी लोक दोहोरी सांस्कृतिक परिवारको विशेष प्रस्तुति, कृष्ण कँडेल सहित चर्चित कलाकारहरू, साथै अन्य लोकप्रिय कलाकारहरूको लाइभ परफर्मेन्स
#स्थान : तिनाउ गाउँपालिका–२, नुवाकोट स्थित सांस्कृतिक डबली
#मिति : २०८३ साल बैशाख २ गते
#केवलकार सञ्चालन समय : बिहान ७:०० बजेदेखि साँझ ७:०० बजेसम्म

See less See less See less
https://www.facebook.com/reel/1617078479562020?sfnsn=wa&mibextid=6AJuK9

12/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना
#नुवाकोट महोत्सव
#इन्द्रेणी लोक दोहोरी सांस्कृतिक परिवारको विशेष प्रस्तुति, कृष्ण कँडेल सहित चर्चित कलाकारहरू, साथै अन्य लोकप्रिय कलाकारहरूको लाइभ परफर्मेन्स
#स्थान : तिनाउ गाउँपालिका–२, नुवाकोट स्थित सांस्कृतिक डबली
#मिति : २०८३ साल बैशाख १ र २ गते
#केवलकार सञ्चालन समय : बिहान ७:०० बजेदेखि साँझ ७:०० बजेसम्म


See less See less

नुवाकोट गढीको प्रचार र पर्यटन प्रवर्द्धनका लागि ‘नुवाकोट महोत्सव’ गरिँदै                                                ...
09/04/2026

नुवाकोट गढीको प्रचार र पर्यटन प्रवर्द्धनका लागि ‘नुवाकोट महोत्सव’ गरिँदै


See less

नुवाकोट गढीको प्रचार र पर्यटन प्रवर्द्धनका लागि नुवाकोट महोत्सवको तयारी गरिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन त.....

09/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना
#नुवाकोट महोत्सव
#इन्द्रेणी लोक दोहोरी सांस्कृतिक परिवारको विशेष प्रस्तुति, कृष्ण कँडेल सहित चर्चित कलाकारहरू
#स्थान : तिनाउ गाउँपालिका–२, नुवाकोट स्थित सांस्कृतिक डबली
#मिति : २०८३ साल बैशाख १ र २ गते
#केबलकार सञ्चालन समय : बिहान ७:०० बजेदेखि साँझ ७:०० बजेसम्म


See less

यस बर्षको SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई उच्चतम सफलताको लागि सिद्धार्थ केवलकारको अपर स्टेसन स्थ...
03/04/2026

यस बर्षको SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई उच्चतम सफलताको लागि सिद्धार्थ केवलकारको अपर स्टेसन स्थित श्री काल भैरव कामना मन्दिरमा प्रथना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।


Address

Deurali Danda (Near Butwal Fulbari)
Butwal
32907

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Siddhartha Cable Car posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category