SK Parautha House

SK Parautha House Beverage & Coffee

वैशाख ११ , लोकतन्त्र दिवसको  शुभकामना!
23/04/2026

वैशाख ११ , लोकतन्त्र दिवसको शुभकामना!


मातृदेवो भव ।मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को  शुभकामना!
16/04/2026

मातृदेवो भव ।
मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को शुभकामना!


विगतका नमीठा सम्झनाहरूलाई बिर्सिएर, नयाँ उमङ्ग र उत्साहका साथ अघि बढ्ने शक्ति मिलोस्। नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना...
13/04/2026

विगतका नमीठा सम्झनाहरूलाई बिर्सिएर, नयाँ उमङ्ग र उत्साहका साथ अघि बढ्ने शक्ति मिलोस्। नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
Happy New Year!


सत्य र धर्मको मार्गमा हिँड्ने प्रेरणा भगवान रामबाट मिलोस्। राम नवमीको पावन अवसरमा सुख र शान्तिको  सबैमा हार्दिक शुभकामना...
26/03/2026

सत्य र धर्मको मार्गमा हिँड्ने प्रेरणा भगवान रामबाट मिलोस्। राम नवमीको पावन अवसरमा सुख र शान्तिको सबैमा हार्दिक शुभकामना!


सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके ।शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥शक्तिस्वरूपा देवी दुर्गा भवानीले सबै...
25/03/2026

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥
शक्तिस्वरूपा देवी दुर्गा भवानीले सबैको रक्षा गरून्। चैते दशैंको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना!


अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना!
08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना!


मनका सबै तित्तताहरू मेटिएर जाउन्, सम्बन्धहरूमा मायाको नयाँ रंग भरियोस्। होलीको हार्दिक शुभकामना। 🙏🌸
02/03/2026

मनका सबै तित्तताहरू मेटिएर जाउन्, सम्बन्धहरूमा मायाको नयाँ रंग भरियोस्। होलीको हार्दिक शुभकामना। 🙏🌸


फागुन ७ , प्रजातन्त्र दिवस
19/02/2026

फागुन ७ , प्रजातन्त्र दिवस


ग्याल्पो ल्होसारको शुभकामना ।
18/02/2026

ग्याल्पो ल्होसारको शुभकामना ।


ॐ नमः शिवायॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात्॥महाशिवरात्रिको  शुभक...
15/02/2026

ॐ नमः शिवाय

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात्॥
महाशिवरात्रिको शुभकामना ।




हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुई-चार सपूत मरेर नगएओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्कोदेशको पिरले...
30/01/2026

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए ।
------------------------------------
वीर सपूतहरूको सम्झनामा शहीद दिवस



सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।वसन्तपञ्चमी /सरस्वती पूजा को शुभकामना !Bas...
22/01/2026

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
वसन्तपञ्चमी /सरस्वती पूजा को शुभकामना !
Basanta Panchami /Saraswati Pooja

Address

Butwal-11, Devinagar, (In Front Of CCT College)
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when SK Parautha House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SK Parautha House:

Share

Category