Hotel Dayglow

Hotel Dayglow A premier destination featuring exceptional dining, hospitality, fitness, and a fully-equipped banquet hall—all under one roof. menu

परम्परा, प्रेम र आत्मीयताको पवित्र पर्व रक्षाबन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना। 🙏     #रक्षाबन्धन  #जनैपूर्णिमा ...
28/08/2026

परम्परा, प्रेम र आत्मीयताको पवित्र पर्व रक्षाबन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना। 🙏

#रक्षाबन्धन #जनैपूर्णिमा

Successfully hosted a Day-1 seminar by Mechi Multiple College at Hotel Dayglow on the important topic of Climate Change....
23/08/2026

Successfully hosted a Day-1 seminar by Mechi Multiple College at Hotel Dayglow on the important topic of Climate Change. 🌍🌱

Celebrate Teej in True Luxury! This Haritalika Teej, gather your loved ones for a celebration filled with delicious food...
17/08/2026

Celebrate Teej in True Luxury!
This Haritalika Teej, gather your loved ones for a celebration filled with delicious food, music, tradition and togetherness.

परम्परा, स्वाद र खुसीलाई एउटै विशेष अवसरमा जोडौँ।
यस तीजलाई Hotel Dayglow मा यादगार बनाऔँ।

Celebrate Teej. Create Memories. Celebrate at Hotel Dayglow.

🐍 नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏नाग देवताको पूजा–आराधना गरिने यस पावन पर्वमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूम...
17/08/2026

🐍 नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏
नाग देवताको पूजा–आराधना गरिने यस पावन पर्वमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

04/08/2026

This is your sign to have fun at dayglow with ur loved ones ❤️

03/08/2026

Real stories, real smiles! 🥰 Hearing our guests share their experiences is the heart of what we do at Dayglow. Come create your own unforgettable memories with us! ✨🏨

खीर खानेदिनको मंगलमय शुभकामना! 🥣नेपाली मौलिक संस्कृतिको मिठास बोकेको यस पावन खीर खानेदिनको अवसरमा सम्पूर्ण ग्राहकजनमा सु...
31/07/2026

खीर खानेदिनको मंगलमय शुभकामना! 🥣
नेपाली मौलिक संस्कृतिको मिठास बोकेको यस पावन खीर खानेदिनको अवसरमा सम्पूर्ण ग्राहकजनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
खीरको मिठास जस्तै तपाईंको जीवन पनि सधैं मधुर, सुखद र समृद्ध बनिरहोस् ।

कर्मचारी प्रत्येक कम्पनीको प्राण हुन्। उनीहरूलाई खुसी राख्नु, उनीहरूको मेहनतको कदर गर्नु र राम्रो कार्य गर्नेलाई प्रोत्स...
27/07/2026

कर्मचारी प्रत्येक कम्पनीको प्राण हुन्। उनीहरूलाई खुसी राख्नु, उनीहरूको मेहनतको कदर गर्नु र राम्रो कार्य गर्नेलाई प्रोत्साहित गर्नु हाम्रो कर्तव्य मात्र होइन, व्यावसायिक संस्कार पनि हो।
यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै Hotel Dayglow ले प्रत्येक महिना उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई "Employee of the Month" का रूपमा सम्मान गर्दै आएको छ।
हामीलाई अत्यन्तै खुसी लागेको छ कि June 2026 महिनाको Employee of the Month बन्न सफल हुनुभएकोमा:
🌟 Mr. Deepak Pandit (Back of the House)
🌟 Ms. Sanchita Shrestha (Front of the House)
लाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौं। 💐
तपाईंहरूको समर्पण, इमानदारी, अनुशासन र अथक मेहनतले Hotel Dayglow लाई अझ उत्कृष्ट बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै उत्साह, निष्ठा र उत्कृष्ट सेवामार्फत सबैका लागि प्रेरणाको स्रोत बन्नुहुनेछ भन्ने विश्वास लिएका छौं।
Congratulations once again! 🎉
Keep Inspiring. Keep Growing.

21/07/2026

Worldcupcraze #2026

18/07/2026

⚽🏆 WORLD CUP FINAL LIVE EXPERIENCE 🏆⚽

🎶 खेलअघि Live Music By The Band miracles band

🇦🇷 ARGENTINA vs SPAIN 🇪🇸
Dayglow
Experience the Final Like Never Before!
यस वर्षको सबैभन्दा प्रतिक्षित फुटबल रातलाई Hotel Dayglow मा अविस्मरणीय बनाऔँ।
📺 Giant LED Backdrop मा FIFA World Cup Final Live Screening
🔊 Immersive Sound Experience With Purbanchal Sound System.
🍽️ स्वादिष्ट Food & Premium Drinks
एक रात... एक फाइनल... जीवनभर सम्झिने अनुभव!
🎟️ Reservation:
📍 Hotel Dayglow, Bhadrapur-08, Sagarmatha Chowk
☎️ 023-524340
📱 9827961366
Football is Better Together. See You at Hotel Dayglow! ⚽

A premier destination featuring exceptional dining, hospitality, fitness, and a fully-equipped banquet hall—all under one roof.

Address

Sagarmatha Chowk
Bhadrapur

Alerts

Be the first to know and let us send you an email when Hotel Dayglow posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Dayglow:

Share