K. F. C fast food

K. F. C fast food it's a family environment cafe it's for get-together, birthday party, some special occasions

05/01/2026
05/01/2026
05/01/2026
Happy journey mam
05/01/2026

Happy journey mam

01/01/2026
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहररूमा २०२५ मा...
01/01/2026

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहररूमा २०२५ मा घटना परिघटना चर्चा परिचर्चा जेसुकै भएपनि त्यस बाट ठुलो शिक्षालिई आम नेपालीहरूमा यो नयाँ वर्षले नयाँ उमङ्ग नयाँ सोच नयाँ विचार नयाँ जोश नयाँ जाँगर नयाँ परिकल्पना सहित सुन्दर भविष्य निर्माण होस् भनी के.एफ.सी . फास्ट फुड बसुन्धराको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछ।
पुस/ १७/ २०८२
जनवरी /१/ २०२६
घरदेशदेखि परदेशसम्म काम कर्तव्य र अधिकारको खोजीको लागि श्रम सीप बगाइरहनुभएका आम नेपालीहरूमा राष्ट्रको शान राष्ट्रको गौरव आम नेपालीहरूको पहिचान राष्ट्रिय टोपी दिवसको पनि धेरै धेरै शुभकामना व्यक्त गर्दछौ

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक हो। तमु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानले नेपा...
30/12/2025

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक हो। तमु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानले नेपाली संस्कृतिलाई अझ समृद्ध बनाएको छ। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गर्दै मनाइने यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुतालाई थप प्रगाढ बनाउने विश्वास सहीत के.ए.सी फास्ट फुडको तर्फ बाट तमु ल्होसारको शुभकामना
पुस/१५/२०८२

Free Home Delivery for Basundhara Area
Delivery Time: From 9 AM to 9 PM
☎️ 014985066, 9844194239, 9851006891,
For Outside Basundhara Area Minimum Order should be Rs. 1500/-
__________ ________ ________
👉🏼दक्ष तथा अनुभवी कुकहरुद्धारा तयार गरिएको स्वस्थ, स्वच्छ र स्वादिष्ट परिकारका साथ खुशी साट्नुहोस् !
👉🏼सामान किन्न जाने र बनाइरहने झण्झटबाट मुक्त
👉🏼सस्तो पनि पर्ने, सुरक्षित पनि हुने र घरको ढोकामै आइपुग्ने यति भएपछि अरु किन सोच्ने ?
𝐖𝐞 𝐚𝐥𝐬𝐨 𝐦𝐚𝐧𝐠𝐞 𝐞𝐯𝐞𝐧𝐭𝐬 𝐥𝐢𝐤𝐞:
✅ Birthday celebration
✅ Anniversary
✅ Get together
✅ Rice feeding
✅ Lunch boxes for office
𝐁𝐚𝐧𝐪𝐮𝐞𝐭 𝐇𝐚𝐥𝐥 𝐅𝐞𝐚𝐭𝐮𝐫𝐞𝐬: 🏨
✅ Hall Capacity 100 People
✅ Modern Lighting system
✅ Digital sound technology
✅ Beautiful Interior
For any:
🎉 Wedding
🎉 Wedding Anniversary
🎉 Engagement
🎉 Rice Feeding
🎉 School Events / Program
🎉 Baby Shower
🎉 Social Events / Meetings
🎉 Bratabandha
🎉 Seminar / Conference
_________________________
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
K.F.C. Fast Food
Basundhara, Kathmandu
☎️ 014985066
📱9844194239, 9851006891,

वि.सं. २०८२ पौष १०ने.सं.११४५ पोहेलाथ्व पञ्चमीक्रिसमसको हार्दिक शुभकामनाइसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसका अवसरमा...
25/12/2025

वि.सं. २०८२ पौष १०
ने.सं.११४५ पोहेलाथ्व पञ्चमी

क्रिसमसको हार्दिक शुभकामना

इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताको देश नेपालमा मनाइने हरेक चाडपर्वहरू राष्ट्रिय एकताका आधार हुन्। प्रभु येशु ख्रीष्टको जन्मदिनको सम्झनामा मनाइने यो पर्वले आपसी प्रेम, दया, क्षमा र भ्रातृत्वको सन्देश प्रवाह गर्दछ। विभिन्न समुदायबीचको सदभाव र सहिष्णुताले नै हाम्रो समाजलाई सुन्दर र बलियो बनाएको छ।

परिवर्तन र समृद्धिको दिशामा अघि बढिरहेको हाम्रो यात्रामा यस्ता सांस्कृतिक उत्सवहरूले नयाँ ऊर्जा र उत्साह प्रदान गर्नेछन् भन्ने विश्वास लिएको छु। समाजमा विद्यमान सबै प्रकारका विभेद र अन्यायहरूको अन्त्य गर्दै न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो संकल्पमा यो पर्वले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं।
के.एफ.सी. फास्ट फूड परिवार
बसुन्धारा,कठमान्डौ

The NPL Season 2 FINAL is set for December 13, 2025: SudurPashchim Royals vs Lumbini Lions  live at basundhara k.f.c खाद...
13/12/2025

The NPL Season 2 FINAL is set for December 13, 2025: SudurPashchim Royals vs Lumbini Lions live at basundhara k.f.c खादै रमैलो गरु fast food

Address

Basundhara
Basundhara

Opening Hours

Monday 08:00 - 21:00
Tuesday 08:00 - 21:00
Wednesday 08:00 - 21:00
Thursday 08:00 - 21:00
Friday 08:00 - 21:00
Saturday 08:00 - 21:00
Sunday 08:00 - 21:00

Telephone

+97714985066

Website

Alerts

Be the first to know and let us send you an email when K. F. C fast food posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category