Himalayan Yak Restaurant

Himalayan Yak Restaurant Nepali & Indian heritage, cooked fresh in Korea
네팔과 인도의 전통을 한국에서 신선하게 요리합니다.

24/08/2025

तीजको नाच, संस्कृतिमा रमाएको पल । तीज विशेष कार्यक्रम-२०८२🇰🇷🇳🇵💐

Suku Rai Roshan Rai Kamal Oli Benup Dahal

24/08/2025

तीजको नाच, संस्कृतिमा रमाएको पल । तीज विशेष कार्यक्रम-२०८२🇳🇵🇰🇷💐

Suku Rai Roshan Rai Kamal Oli

24/08/2025

तीजको नाच, संस्कृतिमा रमाएको पल ।
तीज विशेष कार्यक्रम-२०८२🇰🇷🇳🇵💐
Suku Rai Roshan Rai Benup Dahal Kamal Oli

24/08/2025

तीज विशेष कार्यक्रम-२०८२ अन्तर्गतको स्नूकर 🇰🇷🎱🎱🎱🇳🇵
हाम्रो गौरवमय संस्कृति र परम्परालाई विदेशमा पन कायम राख्न सफल भयौतीज विशेष कार्यक्रम-२०८२, गिम्छन - गुमी नेपाली समाज

घरबाट टाढा भए पनि संस्कृतिले जोड्ने तीज पर्व यसपालि पनि कोरियामा नेपाललाई झल्काइरहेको थियो ।

Himalayan Yak Restaurant, Gimcheon Station मा आयोजित कार्यक्रम

Snooker Winners:

Pasang Sherpa 🥇

Paryash Magar 🥈

साँच्चिकै अविस्मरणीय दिन । गिम्छन-गुमी नेपाली समाजले आयोजना गरेको तीज विशेष कार्यक्रम-२०८२ मा सहभागी सबैलाई धेरै धेरै

धन्यवाद । Suku Rai Roshan Rai Benup Dahal Kamal Oli Yatri Mantra

तीज विशेष कार्यक्रम-२०८२, गिम्छन-गुमी नेपाली समाजघरबाट टाढा भए पनि संस्कृतिले जोड्ने तीज पर्व यसपालि पनि कोरियामा नेपालल...
24/08/2025

तीज विशेष कार्यक्रम-२०८२, गिम्छन-गुमी नेपाली समाज
घरबाट टाढा भए पनि संस्कृतिले जोड्ने तीज पर्व यसपालि पनि कोरियामा नेपाललाई झल्काइरहेको थियो ।🇳🇵🇰🇷

Himalayan Yak Restaurant, Gimcheon Station

मा आयोजित कार्यक्रममाः💐💗
संगीत र नृत्यले माहोल झनै रमाइलो बनायो
Self-Service प्रणालीले अनुभवलाई फरक बनायो
स्नूकर प्रतियोगिताले त प्रतियोगितामै रंग थप्य🎱🎱

Snooker Winners:

Pasang Sherpa(firsrt)
Paryash Magar(second

साँच्चिकै अविस्मरणीय दिन
Roshan Rai Kamal Oli Suku Rai Benup Dahal

23/08/2025

"संस्कृति जहाँ गए पनि, मनमा कहिल्यै हराउँदैन । तीजको शुभकामना सबैमा !"

* गिम्छन-गुमी नेपाली समाजद्वारा आयोजित तीज विशेष कार्यक्रम - २०२५।

गीत, नृत्य र सांस्कृतिक प्रस्तुति ।

Himalayan Yak Restaurant, Gimcheon

Stationı

23rd August 2025, Saturday, 5 PM onwardı
Roshan Rai Suku Rai Kamal Oli Benup Dahal 💗💐

04/08/2025

“स्वाद पनि, सम्झना पन " Yatri Mantra

04/08/2025

• "हिर्काउनुहोस्, रमाउनुहोस् " we provide snooker service

04/08/2025

घरभन्दा टाढा हुँदा नी, यहाँ छ तपाईंको आफ्नै नेपाली घर, Where happiness is served along with the food
Kamal Oli Yatri Mantra

"कोरियाबाट आफ्नालाई, कपडाको कोसेली पठाउन चाहनुहुन्छ ? हामी छौ  सेवा गर्न !"
13/07/2025

"कोरियाबाट आफ्नालाई, कपडाको कोसेली पठाउन चाहनुहुन्छ ? हामी छौ सेवा गर्न !"

गिम्चनबाट सिधा तपाईंको भान्सासम्म, नेपाली मसला डेलिभरी ! नेपाली खाना, नेपाली मसला - नेपाली"김천에서 당신의 주방까지, 네팔 향신료 배달! 네팔 ...
13/07/2025

गिम्चनबाट सिधा तपाईंको भान्सासम्म, नेपाली मसला डेलिभरी ! नेपाली खाना, नेपाली मसला - नेपाली
"김천에서 당신의 주방까지, 네팔 향신료 배달! 네팔 음식, 네팔 향신료 - 네팔의 감성입니다.

Address

Gimcheon Station
Gimcheon

Website

Alerts

Be the first to know and let us send you an email when Himalayan Yak Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category