05/07/2026
संपूर्ण ग्राहक बर्गमा नमस्कार 🙏
आजआईतबार संपूर्ण मेन्यूहरुमा हज़ूरहरूको लागी 5% छूट गरेका छौ ।पालनुहोस अनी खानाको मज्जा लिनुहोस साथै थकाली खाना,नेवारी समयबजी अनी मीठो सेकुवा सेटको लागी समझिनु होस।
कुमारी परिवार