Gemi Restaurant & Dining Hall

Gemi Restaurant & Dining Hall JR八王子駅南口から徒歩3分
3 minutes on foot from JR Hachioji Station South Exit Minamiguc

29/11/2018
06/02/2018

आदरणीय जापानबासी सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरूमा नमस्कार तथा शुभ दिन।
आज देखि हाम्रो गेमी रेस्टुरेन्ट & डाइनिंग हल हाचिओजीले Easylink/Forexjapan रेमिट को साखा बिस्तार गरिएको सम्पूर्णमा सहर्ष जानकारी गर्न चाहन्छौ ।
जब तपाईहरु आफ्नो कमाई घर परिवारका सदस्यलाई पठाउन चाहनु हुन्छ तब हामी तपाई र तपाईको परिवारको बिचको पूल बन्न तत्पर रहने छौ ।
Easylink/Forexjapan रेमिटबाट गरिने हरेक सुबिधाहरुमा आफ्नै बिषेश सुबिधा हुने भयकोले हामीलाई पूल बन्ने अबसर दिनु होस हामी तपाईहरुको मेहेनतको मिठो फल हजुरको परिवारको ढोकामा पुर्याउने कोशिश गर्छौ । हामीलाई तपाईहरुको संघर्ष र सफलताको साथ बन्ने मौका अबश्य दिनुहोला ।

धन्यवाद गेमी परिवार

24/12/2017

नमस्कार सम्पूर्ण जापान बासी नेपाली दाजुभाई दीदी बहीनी हरुमा। यही आउदो ३१ तारिख गेमी रेस्टूरेन्टले यस २०१७ साललाई बिदाई र २०१८ सालको आगमन लाई स्वागत गर्दै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न गईरहेको हुँदा सबै जानामा चुले निम्तो छ ।र आफुसँग भयको कलालाई पनि प्रस्तुत गर्न सकिनेछ । सबै जना आजैबाट बिदा मिलाई गेमी रेस्टुरेन्टमा उपस्थिती जनाउनुहुन विनम्र अनुरोध गर्दछौ। र सबै जनाले हाम्रो कार्यक्रमा उपस्थित भई अत्यन्तै भब्य र सभ्य बनाईदिनु हुनेछ भन्ने बिश्वास पनि लिएकाछौ ।

स्थान : गेमी रेस्टुरेन्ट & डाइनिंग हल
समय : सबै जानाको समय अनुसार
बिहानको ११ देखि खुल्ला छ !

24/12/2017

Dedicated to our all near and dear customer,
Happy Merry Christmas,
May god bless us forever......!

हाम्रा सम्पूर्ण निकटम तथा प्रिय ग्राहक महानुभाब हरु प्रति समर्पित,म्यारी क्रिसमस को शुभकामना, भगवानले तपाई हामी सबैको सदैब रक्षा गरुन I

नमस्कार गेमी रेस्टुरेन्ट & डाईनिंग हल मा हजूर हरुलाई श्वागत छ !
28/11/2017

नमस्कार गेमी रेस्टुरेन्ट & डाईनिंग हल मा हजूर हरुलाई श्वागत छ !

住所

八王子市子安町3-4-1第3宮田ビルB 1
Hachioji, Tokyo
192-0904

営業時間

月曜日 11:00 - 23:00
火曜日 11:00 - 23:00
木曜日 11:00 - 23:00
金曜日 11:00 - 23:00
土曜日 11:00 - 23:00
日曜日 11:00 - 23:00

電話番号

0426349217

ウェブサイト

アラート

Gemi Restaurant & Dining Hallがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー