Bishow Raj Rijal

Bishow Raj Rijal हरेक यात्रा महत्त्वपूर्ण छ चाहे त्यो जित होस या हार ।

01/08/2025
12 हजार ले 32 पेजको पासपोर्ट रङ्गियो ।तर बिडम्बना यो जिन्दगी कहिले रङ्गिएन ।।       सपाना ठुलै लिएर पर्देशिए जहाज चडेर ।...
20/07/2024

12 हजार ले 32 पेजको पासपोर्ट रङ्गियो ।
तर बिडम्बना यो जिन्दगी कहिले रङ्गिएन ।।

सपाना ठुलै लिएर पर्देशिए जहाज चडेर ।
तर यो पर्देशी कहिले फर्कन्छ सपना पूरा गरेर भन्न सकिएन ।।

सजिलै सङ्ग रिन को भारी बोकि लागेको यो बिरानो प्रदेश मा ।
तर एउटा आफ्नै ठाउँ फर्कने खर्च जुटाउन सकिएन ।।

हेर्दा त लाग्छ नि निकै सुन्दर अनि सम्पन्न ठाउँ मा छु भन्ने ।
तर मन नै हो आफ्नै जन्म भुमी जस्तो अरु ठाउँ देखिएन ।।

ढकेलिदै छ्न यहाँ दिन पछि का रातहरु आफ्नै चक्रमा ।
तर थाहा छैन पर्देशी आस्ताए फर्कन्छ या उदाएर भन्न सकिएन ।।

party time
23/04/2024

party time

Address

Zagreb

Website

Alerts

Be the first to know and let us send you an email when Bishow Raj Rijal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishow Raj Rijal:

Share

Category