02/10/2026
नमस्कार 🙏
नेपालमा भदौ १० मा गएको विनाशकारी हिमपहिरो र त्यसपछिको बाढीले ठूलो जनधनको क्षति पुर्याई सम्पूर्ण विश्वलाई नै स्तब्ध बनायो। यसै सन्दर्भमा, शाम शुई पो, २६ अन चाउ स्ट्रिटमा रहेको मण्डला फ्युजन रेस्टुरेन्ट एण्ड बार ले सेप्टेम्बर ९ का दिन संकलन गरेको लागत खर्च सहितको सम्पूर्ण आम्दानी कुल ने.रु. ६,५६,८४६.८७ (छ लाख छप्पन्न हजार आठ सय छयालिस रूपैयाँ सतासी पैसा) नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरेका छौं ।
हामी मण्डला परिवारले आज शुक्रबार, अक्टोबर २, २०२६ का दिन आफ्नो बाचा पूरा गरेका छौँ।
सेप्टेम्बर (९/९/२०२६) मा मण्डला रेस्टुरेन्टमा आएर यस पुण्य कार्यमा योगदान पुर्याउनुहुने सम्पूर्ण सहयोगी हातहरूलाई पुनः फेरि पनि मुरी मुरी धन्यवाद🙏🇳🇵
The devastating avalanche and subsequent flooding in Nepal on Bhadra 10 shocked the entire world with immense loss of life and property. In response, Mandala Restaurant & Bar (Mandala Fusion), located at 26 Un Chau Street, Sham Shui Po, has donated its entire income collected on September 9—including cost expenses—totaling HKD 33,615.50
NPR 6,56,846.87 (Six Lakh Fifty-Six Thousand Eight Hundred Forty-Seven Rupees and Eighty-Seven Paisa) to the Nepalese Consulate General to be deposited into the Government of Nepal's Prime Minister Disaster Relief Fund.
We, the Mandala family, have fulfilled our pledge to support the Disaster Relief Fund today, Friday, October 2, 2026.
A heart-felt thank you once again to all the supportive hands who visited Mandala Restaurant on September 9 (9/9/2026) and contributed to this cause. 🙏🇳🇵