04/09/2026
विपद्को यो कठिन परिस्थितिमा आफ्नो मातृभूमिको साथमा उभिनु हाम्रो दायित्व हो। नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि Wembley Tandoori Restaurant को तर्फबाट रु. १,००,००० (एक लाख रुपैयाँ) सहयोग हस्तान्तरण गरिएको छ। दुःखको यो घडीमा हातेमालो गर्दै एक-आपसमा सहयोग पुर्याउनु नै मानवता हो। आउनुहोस्, एकजुट भएर यो विपद्को सामना गरौँ। ❤️🇳🇵
Deeply saddened by the devastating floods in Nepal. As a small gesture of support and solidarity with the affected families, Wembley Tandoori Restaurant has contributed NPR 1,00,000 (One Lakh Nepalese Rupees) towards the flood relief efforts.
From Wembley to Nepal, our thoughts, prayers, and hearts are with everyone back home. Together, we can rebuild and overcome.