Mount Hub Restaurant

Mount Hub Restaurant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mount Hub Restaurant, Restaurant, 829 Zayed The First Street, Kathmandu.

Mount Hub Restaurant is a modern dining destination in the heart of Abu Dhabi, offering delicious food, quality service, and a warm atmosphere for families, friends, tourists, and food lovers.

29/09/2026

बाफसँगै फैलिएको मिठो बास्ना, हेर्दै मुख रसाउने मोमो प्लाटर! 😋 Mount Hub Restaurant को किचनमा तयार हुँदै गरेको यो स्वादिलो परिकार हेर्नुहोस्, अनि चाख्न आउनुहोस्। ❤️

#मोमो

25/09/2026

📍 Mount Hub Restaurant
अब Mount Hub पुग्न झन् easy! 😊
यो location video follow garnuhos अनि आउनुहोस् मिठो खाना र ramailo time enjoy गर्न!

⭐ A-Graded Nepali Restaurant
🕐 Open 24 Hours – Anytime, Always Welcome!

See you at Mount Hub!

MEDIAPARTNER

23/09/2026

Mount Hub Restaurant — जहाँ स्वाद र सेवा २४ घण्टा!

👥 100+ Guests Capacity, A-Grade Restaurant
🕐 Open 24 Hours
❤️ Family, Friends & Groups का लागि perfect place!

आउनुहोस्, जुनसुकै बेला पनि स्वादिष्ट खाना र राम्रो माहोलको मजा लिनुहोस्!

22/09/2026

जब Mount Hub Restaurant मा भीड बढ्छ… हाम्रो Team को FULL POWER MODE ON!

खाने समय छैन, बस Cook, Serve अनि Repeat!

संविधान दिवस २०८३ को हार्दिक शुभकामनासंघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, तीव...
19/09/2026

संविधान दिवस २०८३ को हार्दिक शुभकामना

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, तीव्र विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। संविधान जारी भएको ११ वर्ष पूरा भएको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

हरितालिका तीजको हार्दिक शुभकामना ।HAPPY TEEJ FESTIVAL
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना ।
HAPPY TEEJ FESTIVAL

14/09/2026

खाना खान आउँदा यस्तो पनि हुन्छ र?

Mount Hub Restaurant को यो रमाइलो नेपाली comedy video हेर्नुहोस् र साथीहरूसँग share गर्न नभुल्नुहोस्! 😆

Address

829 Zayed The First Street
Kathmandu
00000

Alerts

Be the first to know and let us send you an email when Mount Hub Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category